अर्थ

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

कार्तिक २० – विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक[Read More…]

तत्कालका लागि ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने …

तत्कालका लागि ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने …

लालबन्दि, पौष ०४ – तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक/पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने निश्चित भएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले नेपालीसँग भएको भारतीय नोट साट्ने कुरामा खासै चासो नदिएका कारण[Read More…]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो …

लालबन्दि, पौष ०४ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ । ग्यासको मूल्य भने बढेको छैन । पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर अब १०१ रुपैयाँ ५० पैसा भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा[Read More…]

किसानलाई उखु प्रवद्र्धनका लागि दिईने रकमको रकम जिल्लास्थित विभिन्न बैंकले किसानको व्यक्तिगत खातामा पोष्टिङ गर्ने

किसानलाई उखु प्रवद्र्धनका लागि दिईने रकमको रकम जिल्लास्थित विभिन्न बैंकले किसानको व्यक्तिगत खातामा पोष्टिङ गर्ने

लालबन्दी, बैशाख ३१ – किसानलाई उखु प्रवद्र्धनका लागि दिईने रकमको रकम जिल्लास्थित विभिन्न बैंकले किसानको व्यक्तिगत खातामा पोष्टिङ गर्ने कार्यलाई आज पनि तिब्रता दिने जनाईएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत जिल्ला कृषि विकास कार्यालयले नौ करोड ३३ लाख ४६ हजार आठ सय ६० रुपैयाँको चेकबाट प्रति क्विन्टल २५ रुपैयाका दरले किसानको व्यक्तिगत खातामा रकम जम्मा गरिएको सम्बद्ध बैकले[Read More…]