कला

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

सर्लाही, पौष ३० – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा शनिबार बृहत साहित्यिक कार्यक्रम गरिएको छ । सर्लाहि साहित्य समाजको सहकार्यमा ढुकढुकी एफ.एम.ले आफ्नै प्रांगणमा कार्यक्रम गरेको हो । सर्लाहि साहित्य समाजकि उपाध्यक्ष राजेश्वरि काफ्लेको अध्यक्षता भएको साहित्यिक कार्यक्रममा सलाहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो भने क्षेत्र नम्बर १ कि प्रदेशसभा सदष्य[Read More…]

पौष २९ गत्ते सर्लाहीको लालबन्दी मा साहित्यिक कार्यक्रम हुने !!

पौष २९ गत्ते सर्लाहीको लालबन्दी मा साहित्यिक कार्यक्रम हुने !!

सर्लाही, पौष २४ – सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुने भएको छ । सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको ढुकढुकी एफ.एम.का स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले[Read More…]

अजित घिसिङको सुमधुर नेपाली पप गीत “मन पराएरै हो” सार्वजनिक !!

सर्लाही । नेपाली साङ्गितिक क्षेत्रमा उदयमान सर्जक अजित घिसिङको सुमधुर नेपाली पप गीत “मन पराएरै हो” सार्वजनिक भएको छ । पछील्लो समय लोकप्रिय गीतहरु बजारमा ल्याएर श्रोताको मन जित्न सफल घिसिङको पछील्लो गीत YouTube मा सार्वजनिक भए सङ्गै निकै लोकप्रिय बनिरहेको छ । घिसिङको आफ्नै शब्द, सङ्गित र स्वर रहेको गीतको म्युजिक भिडियोमा डोमा शेर्पा र आशिस सुबेधी को अभिनय रहेको छ । वर्ल्ड म्युजिक मार्फत[Read More…]

युवा गाएक/संगीतकार बजगाइँको “झ्याम्मै मायालु” सार्वजनिक !!

क्षितिज विश्वकर्मा, सर्लाही । नेपालि गीत संगीतको बजारमा एक पछि अर्को तर फरक फरक ढंगले गीतलाई दर्शक/ श्रोता माझमा प्रस्तुत गर्दै आएका युवा गाएक एवम कुशल संगीतकार राजेन्द्र बजगाईको अर्को एउटा गीत सार्वजनिक भएको छ “झ्याम्मै मायालु” । पछील्लो समय युवाहरुको रुचीका गाएक बन्न सफल बजगाइँको “झ्याम्मै मायालु” गीतमा जिवन लुइँटेलको शब्द रचना अनि केशब बडूको एरेन्जर संगै कुमार रानाको मिक्सिंग[Read More…]

भद्रगोल का ‘बले’ र ‘कक्रोज’को नयाँ म्यूजिक भिडियो सार्वजनिक !!

सर्लाही । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो । हास्य कलाकारको गतिलो छवि बनाएका ‘बले’ र ‘कक्रोच’ सँग म्यूजिक भिडियोमा भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दा पनि सँगै देखिएका छन् । म्यूजिक भिडियोमा बलेको जोडी रक्षा[Read More…]

सम्भोगको बेला महिला ले …

सम्भोगको बेला महिला ले …

सर्लाही, श्रावण ४ – सामान्यतः पुरुषहरुलाई आफ्नो महिला यौनसाथीलाई कसरी खुसी बनाउने भन्ने विषयमा जानकारी हुन्छ । तर, महिलाको जस्तै पुरुषको पनि शरीरमा अति संवेदनशील ५ वटा क्षेत्रहरु हुन्छन्, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्धत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशील क्षेत्रहरुमा उल्लेख छ, जसले पुरुषलाई यौनकार्यमा सधैं अग्रसर बनाइरहन्छ । १. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा[Read More…]

by July 19, 2017 0 comments कला, जनसरोकार
भुजेल को ‘गोरेटो लाई थाहा हुन्न’ सार्वजनिक …

भुजेल को ‘गोरेटो लाई थाहा हुन्न’ सार्वजनिक …

सर्लाही, जेष्ठ १३ – गाएक र्यान भुजेलको आधुनिक गित गोरेटो लाई थाहा हुन्न सार्बजनिक भए सङ्गै श्रोताको मन जित्न सफल भएको छ । सर्लाहिको मोहनपुर मा जन्मिएर सङ्गित साधनामा लागेका भुजेल, यतिबेला बिदेशि भुमिमा छन । २०५५/५६ साल देखि गीत गाएनमा लागेका भुजेल, करिव ३ बर्ष संगित सिकेर बिदेशिएका हुन । एस.एल.सि. दिएर काठमाण्डौँको साधना कला केन्द्रमा सङ्गित सिक्दै गरेका[Read More…]

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

काठमाडौं, जेष्ठ १० – ‘रितिका जिरेल’ पेशा ले ब्युटिसियन हुन् । दोलखा चरिकोट निवासी जिरेल फुर्सद को समयमा कृषि फर्म मा पनि व्यस्त हुन्छिन र मनग्य आम्दानि गर्छिन पनि ।  उनै रितिकालाई अचानक मोड्लिंग को भुत चढेपछी अहिले उनी आफ्नो सम्पूर्ण कपडा खोल्न पुगेकी छिन। आफ्नो सम्पूर्ण कपडा खोलेर पातले मात्र छोपेर फोटो सेस्सन गराए पछि अहिले ज्योति मगर,तृष्णा बुढाथोकी,अर्चना परेरु को लिस्ट मा उनको पनि नाम थपिएको[Read More…]

by May 24, 2017 0 comments कला
उदयमान मोडेल ‘देवराज काफ्ले’को बर्दिमा छु सार्वजनिक (भिडियो सहित)

उदयमान मोडेल ‘देवराज काफ्ले’को बर्दिमा छु सार्वजनिक (भिडियो सहित)

लालबन्दि, माघ १७ – पछील्लो समय अभिनय मार्फत श्रोता दर्शक को मनमा बस्न सफल मोडेल देवराज काफ्लेको लोक दोहोरी गीत बर्दिमा छु को म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै देखीको रहर अहिले आएर पुरा हुँदै गरेको बताउने देवराज ले अहिले सम्म २ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेका छन । हँसिलो चेहेरा र मिलेको जिउडाल भएका देवराज नेपाल प्रहरिमा इन्स्पेक्टर को पदमा[Read More…]

हाम्रो पनि एउटा गर्लफ्रेन्ड भैदिये हुन्थ्यो – महेश काफ्ले (भिडियो सहित)

हाम्रो पनि एउटा गर्लफ्रेन्ड भैदिये हुन्थ्यो – महेश काफ्ले (भिडियो सहित)

लालबन्दि, माघ १० – बाल गायक को परिचय बनाएर चर्चामा आउन सफल गायक महेश काफ्ले को ‘चुम्मा” बोलको पप गीत सार्वजनिक भएको छ । ‘सौतेनी आमा’, ‘सडक बालक’, ‘जुवा तासै’मा लगायतका चर्चित लोकदोहोरी गितहरुबाट बाल कलाकारका रुपमा स्थापित बनेका महेशले लामो समयपछी नयाँ गीत बजारमा ल्याएका हुन् । चर्चित लोकदोहोरी गायक भोजराज काफ्लेका कान्छो सुपुत्र महेशले  ‘चुम्मा’ बोलको गीतमा आफैले शब्द लेखेका हुन भने गीतमा[Read More…]