कार्यक्रमहरु

आकर्षक बजेट निति तथा कार्यक्रम नै सार्बजनीक गरीसकेको लालबन्दी नगरपालीकाले काम गर्न नसकेको वडावासिको गुनासो …

आकर्षक बजेट निति तथा कार्यक्रम नै सार्बजनीक गरीसकेको लालबन्दी नगरपालीकाले काम गर्न नसकेको वडावासिको गुनासो …

सर्लाही, माघ ६ – यहि पुस २६ गत्तेदेखि २८ गत्ते सम्म पहिलो ऐतिहासिक नगरसभा गरि २९ गत्ते बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको लालबन्दी नगरपालीका को काम कारवाहि गतिशिल हुन नसक्दा नगरवासि अन्योलमा परेका छन । नगरपालीका ले नगरभित्रका १७ ओटै वडाका लागी बजेट बिनियोजन गरिसकेको छ । निती तथा कार्यक्रम सँगै आकर्षक बजेट समेत प्रस्तुत गरीसकेको नगरपालीकाले नगरभित्रका कुनै[Read More…]

जाडोमा बिपन्न परिवारमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लव …

जाडोमा बिपन्न परिवारमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लव …

सर्लाही, माघ ४ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले बुधवार सर्लाहीको लालबन्दी नगरपालीकामा न्यानो कपडा र कम्बल बितरण गरेको छ । लायन्स क्लवका पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष सहयोग एवम लायन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा मा क्लवले[Read More…]

लालबन्दीको हिरापुरमा सोनाम ल्होछार  बिशेष कार्यक्रम हुने  …

लालबन्दीको हिरापुरमा सोनाम ल्होछार बिशेष कार्यक्रम हुने …

सर्लाही, माघ ०३ – २८५४ औँ सोनम ल्हाछारको अवशरमा बिहीवार सांसद प्रमोद शाहको को प्रमुख आतिथ्यतामा लालबन्दीको हिरापुरमा बृहत सम्मान एवम साँस्कतिक कार्यक्रम हुने भएको छ । सेरव ग्याछोलिङ गुम्बा समितीको आयोजनामा सलाहीको लालबन्दी स्थित पानीट्यांकी चौरमा कार्यक्रम गर्न लागीएको समितिका अध्यक्ष कृष्ण गोले ले जानकारि दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालीका वडा नम्बर ११ हिरापुरको पानीट्यांकी चौरमा बिहीवार बिहान ८[Read More…]

मगर संघ सर्लाहीले एक कार्यक्रमका बिच आईतवार जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो …

मगर संघ सर्लाहीले एक कार्यक्रमका बिच आईतवार जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो …

सर्लाही, पौष ३० – सर्लाहिको मगर संघले आईतवार एक कार्यक्रमका बिच स्थानिय तथा प्रादेशिक निर्वाचनमा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सर्लाहिको लालबन्दी स्थित उष्ण प्रदेशिय बागवानि केन्द्र नवलपुरमा भएको कार्यक्रममा सर्लाहि क्षेत्रनम्बर १ प्रदेशसभा ख कि सदष्य बेचि लुंगेली सहित लालबन्दी, हरिवन तथा ईश्वरपुर नगरपालीकका का मगर समुदायका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो । मगर संघ सर्लाहिका केन्द्रिय[Read More…]

एकदमै रमाइलो कार्यक्रम ‘फ्राइडे फन’ …

एकदमै रमाइलो कार्यक्रम ‘फ्राइडे फन’ …

It’s only fair to share…

by April 19, 2017 0 comments कार्यक्रमहरु
जिल्ला विकास समितिको कार्यालय सर्लाहीको उपभोक्ता समिति गठन सम्वन्धी सार्वजनिक सूचना !!!

जिल्ला विकास समितिको कार्यालय सर्लाहीको उपभोक्ता समिति गठन सम्वन्धी सार्वजनिक सूचना !!!

लालबन्दि, माघ १६ – जिल्ला विकास समितिको कार्यालय, सर्लाहीवाट चालु आ.व. २०७३/७४ का लागि स्वीकृत तपसिलका योजनाहरु उपभोक्ता समिति मार्फत संचालनको लागि सो योजनाको कार्यान्वयनवाट प्रत्यक्ष लाभ हासिल गर्ने घरपरिवार एवं आम समुदायको भेलावाट तपसिलमा उल्लेखित मिति, समय र स्थानमा उपभोक्ता समिति गठन गरिने भएकोले सो भेलामा उपस्थित भई उपभोक्ता समिति गठन कार्यमा सहयोग गरि दिनु हुन सम्वन्धित सवैलाई जानकारीको लागि[Read More…]

२५औ अन्तरास्ट्रीय अपाङ्ग दिवसको अबसरमा हरिऔनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न …

२५औ अन्तरास्ट्रीय अपाङ्ग दिवसको अबसरमा हरिऔनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न …

लालबन्दि, मङ्सिर १८ – हासिल गरौँ दीगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ आज २५ औँ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसमनाइएको छ । दिवसको अवसरमा सर्लाहीको हरिवन मा २५औ अन्तरास्ट्रीय अपाङ्ग दिवस को अबसर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्ग समन्वय समितीसन्जाल हरिवन को आयोजना तथा सन्जालका अध्यक्ष थिर कुमार भट्टराई को अध्यक्षता एवम महिला बिकाश कार्यालय[Read More…]