खेल

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा !!

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा !!

मङ्सिर ०३ – सन् २०१८ को मे महिनामा रुसमा हुने सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले पत्रकार सम्मेलन गरेर ५ जना अतिरिक्त खेलाडीसहित १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।विश्वकप टोलीमा एरोन कार्की, मनवीर लामा, विकास तिमल्सीना, रोहन भुसाल, रमेश शाह, सचिन विक, सन्तोस खत्री, हर्ष[Read More…]

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

असोज २५ – फ्रान्स आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत गएराति भएको खेलमा बेलारुसलाई २–१ ले हराएको फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो । तर एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना भने टुटे छ । आउँदो वर्ष[Read More…]

हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु …

हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु …

सर्लाही, भाद्र ५ – सर्लाहीको हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्याराडाईज लाईन्स क्रिकेट यूथ क्लव हरिवनको आयोजनामा हरिवन स्थित सुर्ति विकास खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । ल्कवले आज एक कार्यक्रम गरी मिसन नेपाल जनकपुर अंचल संयोजक शुशिला थापाबाट प्रतियोगिताको उद्घाटन गराएको ल्कवका अध्यक्ष राकेश कुमार चौधरीले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा सबै राजनितिक दलका[Read More…]

नेपालले मलेसियालाई ५ विकेटले हरायो …

काठमाडौं, श्रावन ०३ – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । ५९ रनको लक्ष्य नेपालले  ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो । बलिङको तुलनामा नेपालको ब्याटिङ भने केही कमजोर देखियो[Read More…]

by July 18, 2017 0 comments खेल
सर्लाहीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता हुने …

सर्लाहीमा राजर्षि जनक कप फुटबल प्रतियोगिता हुने …

सर्लाही चैत्र ०४ – सर्लाहीमा बागमती युवा क्लबको आयोजनामा ‘ए’ डिभिजन स्तरीय प्रथम राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। काठमाडौँका ८ ‘ए’ डिभिजन टोलीले सहभागिता जनाउने प्रतियोगिता चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने आयोजक कमिटिले आज प्रेस सम्मेलनमार्फत जानकारी दिइयो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदि क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, जावालाखेल[Read More…]

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा …

लालबन्दि, पौष ०४ – पूर्वाञ्चलका विभिन्न शहरमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको पछिल्लो अवस्थाबारे हिजो प्रेस बिज्ञप्ति जारी गर्दै राखेपले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो । सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आगामी पुस आठ गतेदेखि १५ गतेसम्म हुँदैछ । र, सातौँ राष्ट्रिय खेलकुदमा प्रदर्शनी[Read More…]

एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा …

लालबन्दि, मङ्सिर २० – श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट[Read More…]

लालबन्दीमा मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता हुने …

लालबन्दीमा मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता हुने …

लालबन्दि, मङ्सिर१९ – मध्यमाञ्चल क्षेत्र स्तरिय बृहत सातौँ राष्ट्रिय फुटवल प्रतियोगिता सर्लाहीको लालबन्दीमा हुने भएको छ। मध्यमाञ्चलका जनकपुर, नारायणी र बागमती अञ्चलका १८ जिल्ला सम्मीलित क्षेत्रिय फुटवल प्रतियोगीता यहि मङ्सिर २४ देखि ३० गते सम्म लालबन्दि प्रस्ताबित रंगशालामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन चौधरीले वताए । उनका अनुसार, खेल बिहान ८ बजे र दिउँसो २ बजे गरि दुई चरणमा हुनेछ । प्रतियोगिता[Read More…]

हरिऔन नगरपालिकाको मोहनपुर खेल मैदानमा क्षेत्रीय खेलकुद प्रतियोगीता सुरु …

हरिऔन नगरपालिकाको मोहनपुर खेल मैदानमा क्षेत्रीय खेलकुद प्रतियोगीता सुरु …

लालबन्दि, असोज ११ – हरिवन नगरपालीका को मोहनपुर खेल मैदानमा हिजोबाट क्षेत्रीय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु सिद्धार्थ युवा क्लब सासापुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता हिजोबाट सुरुभएर आगामि २४ गत्तेसम्म चल्ने छ । हिजो भएको उद्घाटन खेलमा न्यु सिद्धार्थ युवा क्लब ए सासापुर र हिमालचुली युवा क्लब डाबरि बिच प्रतिस्पर्धा भएको छ । हिजोको पहिलो खेलमा[Read More…]

रोनाल्डोलाई चेतावनी

रोनाल्डोलाई चेतावनी

लालबन्दि, असोज १० – रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कहिले काँही सबस्टिच्युड हुँदा त्यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् । रोनाल्डो ला लिगा अन्तर्गत शनिबार राति भएको लास पालमससँगको खेलमा १८ मिनेट बाँकी हुँदा सबस्टिच्युड भएका थिए । प्रशिक्षक जिदानको यो निर्णमा रोनाल्डो बेखुसी देखिन्थे । यो खेलमा रियल मड्रिड २–२ को बराबरीमा रोकियो । ‘मलाई थाहा छ, उनी[Read More…]