खेल

पञ्चकन्या भर्सेस कलर्स र सगरमाथा भर्सेस विशाल …

पञ्चकन्या भर्सेस कलर्स र सगरमाथा भर्सेस विशाल …

लालबन्दि, असोज १० – एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलमा सोमबार दुईवटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे हुने सुरु हुने पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्क्याक्टर्ससँग खेल्नेछ । कलर्सले सोमबार पहिलो खेल खेल्न लागेको हो भने पञ्चकन्याले आइतबार जगदम्बा राईनोजलाई ६ विकेटले हराएको थियो । त्यस्तै कीर्तिपुरमै दिउँसो साढे १२ बजे हुने खेलमा सगरमाथा लेजेन्डसले विशाल[Read More…]

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

लालबन्दि, भाद्र २८ – इंग्ल्याण्डमा दर्शकले खेलाडीलाई कुटेपछि खेल रोकिएको छ । एफए वासको पहिलो चरणको छनौट अन्तर्गत वर्थिङ युनाटेडका खेलाडीलाई रंगशालमा रहेका एक दर्शकले कुटेपछि खेल रोकिएको हो । शनिबार राति पिसह्यावेनसँगको खेलको क्रममा ७० औं मिनेटमा एक दर्शकले वर्थिङ युनाइटेडका खेलाडीलाई कुटेका हुन् । सबसिच्युट भएर मैदानबाट बाहिर निस्किँदै गरेका खेलाडीलाई हिर्काउने २४ वर्षका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले[Read More…]

फुटबल खेलाडीको खेलकै क्रममा निधन …

लालबन्दि, भाद्र २८ – फ्रान्समा एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ । फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो । फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयघात भएको थियो । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन ।[Read More…]

रियो पाराओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा सुरु …

रियो पाराओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा सुरु …

लालबन्दि, भाद्र २३ – रियो पाराओलम्पिक गएरातिदेखि ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको छ । रियो दि जेनेरियोमा अहिले पाराओलम्पिकको उद्घाटन समारोह हिजो बिहान भएको छ । पाराओलम्पिकमा विभिन्न २२ खेलका पाँच सय २८ स्पर्धामा पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसमा एक सय ६० देशका चार हजार तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा आउँदो असोज ३ गते समापन हुनेछ[Read More…]

स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु …

स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु …

लालबन्दि, भाद्र २१ – स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु गरेको छ । समूह जीमा रहेको स्पेनले गए राति भएको खेलमा लिंकटेन्सटाइनलाई ८–० ले हराएको हो । यो खेलमा पहिलो हाफमा १ गोल गरेको स्पेनले दोस्रो हाफमा लिंकटेन्सटाइनको पोस्टमा थप सात गोल र्गयो । स्पेनका लागि डेविड सिल्भाले ह्याट्रिक गरे भने डिएगो कोस्टा र अल्भारो मोराटाले[Read More…]

आज पत्रकार र कर्मचारि बिच फुटवल प्रतियोगिता हुँदै …

आज पत्रकार र कर्मचारि बिच फुटवल प्रतियोगिता हुँदै …

लालबन्दि, भाद्र २१ – सर्लाही सदरमुकाम मलंगवामा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ । निजामति कर्मचारी दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र सर्लाहीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका निजामति कर्मचारी केन्द्रका सचिव एवं जिल्ला निर्वाचन कार्य सर्लाहीका प्रमुख टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भैरहेको हो ।[Read More…]

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

लालबन्दि, भाद्र ०७ – पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ । अन्तर्रा्ष्ट्रि क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको ¥याङकिङ सुरु गरेयता पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो । पाकिस्तान भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पाकिस्तानले सुरक्षाका कारण गएको ६ वर्षदेखि घरेलु मैदानमा टेस्ट क्रिकेट खेलेको छैन । पाकिस्तान गएको हप्ता इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२[Read More…]

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

लालबन्दि, भाद्र ०६ – रियो ओलम्पिकमा म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसाले आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरे । आइतबार बेलुका म्याराथन दौड पूरा गरेपछि लिसेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर इथियोपिया सरकारप्रति आफ्नो विरोध जनाए । उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् । ओरोमो[Read More…]

मुर्रेले स्वर्ण पदक जिते …

लालबन्दि, श्रावण ३१ – बेलायतका एन्डी मुर्रेले रियो ओलम्पिक अन्तर्गत टेनिसको पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । आज बिहान भएको फाइनलमा अर्जे्न्टिनाका आन मार्टिन डेल पाट्रोलाई हराएर मुर्रेले स्वर्ण पदक जितेका हुन् । मुर्रेले पोट्रोलाई ७/५, ४/६, ६/२ र ७/५ को सेटमा हराएका हुन् । मुर्रे ओलम्पिकमा पुरुष एकलमा दुई वटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् । मुर्रेले सन्[Read More…]

ओलम्पिककी कान्छी खेलाडी ‘गौरिका’ले आज प्रतिस्पर्धा गर्ने …

ओलम्पिककी कान्छी खेलाडी ‘गौरिका’ले आज प्रतिस्पर्धा गर्ने …

लालबन्दि, श्रावण २३ –  रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् । कान्छी खेलाडी भएका कारण रियो ओलम्पिक पूर्वनै निकै चर्चामा रहेकी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी छन् । गौरिकाले सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट[Read More…]