खेल

‘समिर सैद’को खुट्टा भाच्चियो …

‘समिर सैद’को खुट्टा भाच्चियो …

लालबन्दि, श्रावण २३ –  रियो ओलम्पिकमा प्रदर्शनको क्रममा फ्रान्सका जिमनास्टिक खेलाडी समिर सैदको खुट्टा भाच्चिएको छ । २६ वर्षका समिरको बायाँ खुट्टा पुरुष तर्फको छनौट खेलको क्रममा भाच्चिएको हो । सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका समिरलाई स्ट्रेचरमा राखेर लगिएको थियो । फ्रान्सेली टिम प्रमुख कोरिने काल्लोन भने ‘अहिले उनी अस्पतालमा छन् । के भएको छ भनेर परीक्षण चलिरहेको[Read More…]

रुसले ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्यो …

लालबन्दि, श्रावण २३ –  डोपिङका कारण विवादमा परेको रुसले जुडोबाट रियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । ६० किलोमुनिको तौल समूहमा रुसका बेसलान मुड्रनोभले स्वर्ण पदक जितेका हुन् । वर्ल्ड एन्टी डोपिङ एजेन्सी वाडाले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउनु पर्ने सिफारिस गरेको भएपनि सम्बन्धित खेलका विश्व प्रशासकीय निकायलाई अन्तिम निर्णय गर्ने अधिकार दिएका कारण रुसका खेलाडीले रियो ओलम्पिकमा भाग लिन[Read More…]

पेलेको सट्टा कुर्तेनले बाले ओलम्पिक मशाल …

पेलेको सट्टा कुर्तेनले बाले ओलम्पिक मशाल …

लालबन्दि, श्रावण २२ –  ब्राजिलमा सुरु भएको रियो ओलम्पिक २०१६ को उद्घाटन समारोहमा टेनिस खेलाडी गुस्तावो कुर्तेनले ओलम्पिक मशाल बालेका छन् । ब्राजिलका महान फुटबल खेलाडी पेले मशाल बाल्नका लागि उद्घाटन समारोहमा आउन नसक्ने भएपछि ३९ वर्षका कुर्तेनले मशाल बालेका हुन् । ओलम्पिक मशाल बालेका कुर्तेन ब्राजिलबा पूर्व टेनिस खेलाडी हुन् । पूर्व विश्व नम्बर एक कुर्तेनले सन् १९९७, २०००[Read More…]

ओलम्पिक २०१६ का पदकको अवमूल्यन भएको पुटिनको भनाइ …

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीलाई प्रतिबन्ध लगाएकाले रियो ओलम्पिक २०१६ का पदकको अवमूल्यन भएको बताउनुभएको छ । अहिलेसम्म एक सय ८ जना रुसी खेलाडीमाथि आउँदो अगस्टमा ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । ६८ वटा एथ्लेटिक्स टिम मध्ये ६७ वटाले प्रतिबन्धको सामना गरेका छन् । राष्ट्रपति पुटिनले अभियान स्वरुपनै आफ्नो देशका खेलाडीलाई मात्रै[Read More…]

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि एपीएफ लाई …

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि एपीएफ लाई …

महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हिजो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल भिडन्तमा एपीएफले पूर्वाञ्चललाई १० रनले पराजित गरेको हो । उपाधिसँगै उसले एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । े खेल वर्षाका कारण १० ओभरमा छोट्याइएको थियो । प्रतियोगितामा सब्नम राई उत्कृष्ट फिल्डर, उत्कृष्ट[Read More…]

रुस का ३७ खेलाडीमाथि प्रतिबन्ध …

लालबन्दि, श्रावण १२ – प्रतिबन्धित शक्तिवर्धक औषधि (डोपिङ) को आरोपमा अहिलेसम्म ३७ जना रुसी खेलाडीमाथि रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलको प्रशासकीय निकायले रुसी खेलाडीले ओलम्पिकमा खेल्न पाउने नपाउने निर्णय गर्ने अधिकार दिएपछि विभिन्न खेलका अन्तर्रा्ष्ट्रिय निकायले रुसी खेलाडीमाथि प्रतिबन्ध लगाएका छन् । विभिन्न खेलका प्रशासकीय निकायले विश्व एन्टी डोपिङ एजेन्सी वाडाको[Read More…]

निलम्बनपछिको क्यानको अवस्था बुझ्न आइसिसीको प्रतिनिधिमण्डल काठमाडौंमा …

निलम्बनपछिको क्यानको अवस्था बुझ्न आइसिसीको प्रतिनिधिमण्डल काठमाडौंमा …

लालबन्दि, ११ श्रावण – नेपाली क्रिकेटको पछिल्लो अवस्थाबारे बुझ्न अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीको टोली काठमाडौं आइपुगेको छ । आइसिसीको प्रतिबन्धमा रहेको नेपाल क्रिकेट संघ क्यानको विवाद र पछिल्लो अवस्थाबारे बुझ्ने क्यानको ३ सदस्यीय टोली सोमबार काठमाडौं आइपुगेको हो । आइसिसीका फाइनान्स तथा डाटा म्यानेजर अमर शेख, आइसिसिका एसिया प्रवन्धक बन्दुला वार्नपुरा र र कानुन विभागका अधिकृतसहित ३ जनाको टोली काठमाडौ आइपुगेको[Read More…]

लर्ड्समा आज नेपाली क्रिकेट टोलीले विश्वकै पुरानो क्लबसँग खेल्ने …

लर्ड्समा आज नेपाली क्रिकेट टोलीले विश्वकै पुरानो क्लबसँग खेल्ने …

लालबन्दी, श्रावण ०४ – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मङ्गलबार विश्वकै पुरोनो क्लब मेरिलिबोन क्रिकेट क्लब एमसिसीसँग खेल्दैछ । नेपाल र बेलायतबिच मित्रवत सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा खेल हुन लागेको हो । बेलायतको लर्ड्स मैदानमा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ । नेपाली टोलीले क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा पहिलो पटक[Read More…]

by July 19, 2016 0 comments खेल
रोनाल्डोको पीडा र आ नन्द …

रोनाल्डोको पीडा र आ नन्द …

लालबन्दी, असार २७ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि युरोकप २०१६ को फाइनल निकै पीडा र परमानन्दको संयोग बन्यो । २५ औं मिनेटमा रोनाल्डो घुँडाको चोटका कारण खेल्न नसकेर मैदानबाट बाहिरिँदा उनको आँखाबाट आँसु बगेको देख्दा टिमका साथी, रंगशालमा उपस्थित पोर्चुगलका समर्थक तथा विश्वभर रहेका उनका समर्थकको मन चुँडिएको थियो । महत्वपूर्ण खेलमा खेल्न नसक्दाको पीडा रोनाल्डोले रोक्न सकेनन् र त्यो[Read More…]

by July 10, 2016 0 comments खेल
फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि ….

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि ….

लालबन्दी, असार २७ – आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ । अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण[Read More…]

by July 10, 2016 0 comments खेल