खेल

नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम-११ ले

लालबन्दी २४ बैशाख – नेपालगञ्जमा हिजो सम्पन्न यति सिमेन्ट नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम-११ ले जितेको छ । नेपालगञ्ज रंगशालामा भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एफिएफलाई १-० गोल अन्तरले हराएर सुदूरपश्चिमले उपाधि जितेको हो । खेलको ९३ औँ मिनेटमा सुदूरका माधव भण्डारीले गोल गर्दै टिमलाई जीत दिलाए । प्रतियोगिताको बिजेता सुदूरपश्चिमले १ लाख ५१ हजार र एपिएफले एक[Read More…]

by May 6, 2016 0 comments खेल

रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीलाई ३६ लाख रूपैयाँ जरिवाना

लालबन्दी २२ बैशाख – रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीलाई आइपिएलले ३६ लाख रूपैयाँ जरिवाना गरेको छ । कोलकात्तामा भएको खेलमा ‍कोलकाता नाइट राइडर्स्विरूद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले स्लो ओवर रेटमा बलिङ गरेका कारण कप्तान कोहलीलाई २४ लाख भारतीय रूपैयाँ जरिवाना गराएको हो । यसअघि पनि सोही आरोपमा उनलाई १२ लाख रूपैयाँ जरिवाना गरेको थियो । अहिलेसम्म आइपिएलमा ३६ लाख[Read More…]

by May 4, 2016 0 comments खेल

तेह्रौं ओकिनावा गोजुरियो अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

लालबन्दी २२ बैशाख – तेह्रौं ओकिनावा गोजुरियो अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मलेसियाको इपो पेराक प्रस्थान गरेको छ । एसियाली क्षेत्रका १९ राष्ट्र सहभागी हुने प्रतियोगिता मे ६ देखि ८ तारिखसम्म सञ्चालन हुने छ । विशांक राना मगरले ११ वर्षमुनिको ३० केजीमुनि तथा रोशन श्रेष्ठले १५ वर्षमुनिको ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्[Read More…]

by May 4, 2016 0 comments खेल