जनसरोकार

सम्भोग का ५ अन्धबिश्वास …

सम्भोग का ५ अन्धबिश्वास …

सर्लाही, श्रावण ५ – नेपाली समाजमा सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ  । यो पोस्टमा सेक्स बारेमा भएका अन्धबिश्वासहरुको बारेमा जानकारी दिइएको छ । अन्धबिश्वास १. योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन … गर्भवती हुन लिंग योनी भित्र छिराउनु नै पर्छ भन्ने छैन[Read More…]

by July 20, 2017 0 comments जनसरोकार, समाज
पेट घटाऊने घरेलु उपाय …

पेट घटाऊने घरेलु उपाय …

सर्लाही, श्रावण ४ – नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ । बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न[Read More…]

by July 19, 2017 0 comments जनसरोकार
सम्भोगको बेला महिला ले …

सम्भोगको बेला महिला ले …

सर्लाही, श्रावण ४ – सामान्यतः पुरुषहरुलाई आफ्नो महिला यौनसाथीलाई कसरी खुसी बनाउने भन्ने विषयमा जानकारी हुन्छ । तर, महिलाको जस्तै पुरुषको पनि शरीरमा अति संवेदनशील ५ वटा क्षेत्रहरु हुन्छन्, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्धत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशील क्षेत्रहरुमा उल्लेख छ, जसले पुरुषलाई यौनकार्यमा सधैं अग्रसर बनाइरहन्छ । १. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा[Read More…]

by July 19, 2017 0 comments कला, जनसरोकार
एक वर्षमा २५ वटा गैंडा मरे …

एक वर्षमा २५ वटा गैंडा मरे …

सर्लाही, श्रावण ०४ – चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार २१ वटा गैंडा प्राकृतिक कारणले र चारवटा गैंडा मानवीय कारणले मरेका छन् । अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका[Read More…]

अनुरोधात्मक जानकारी ।

अनुरोधात्मक जानकारी ।

It’s only fair to share…

by July 8, 2017 0 comments जनसरोकार
हाम्रो समाजमा अझै पनि यस्तो ….

हाम्रो समाजमा अझै पनि यस्तो ….

सर्लाही, जेष्ठ ११ – दलालको आर्थिक प्रलोभनमा परी ४५ वर्षको बुढो सँग विहे भएपछी सर्लाहीको बसन्तपुर गाविस वडा नं.९  बस्ने जयराम साह सोनारको १४ वर्षीया छोरी अंजली कुमारी साह सोनार ले बुधवार मुसा मार्ने विष खाएर आत्महात्या गर्ने प्रयास गरेकी छिन । बिहे हुनु भन्दा पहिला नै आफु वुवाआमालाई यो बिहे नगर्ने केटा बुढो र बुवा तपाईकै उमेरको भनेपछि पिडक अंजलीलाई[Read More…]

४ लाख घुस लिँदा लिँदै पक्राउ परे जनज्योती मा.बि. लालबन्दि का ….

सर्लाही,  ज्येष्ठ ४ – शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उप–जिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्। उनीहरुसँगै जनज्योति मावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने पक्राउ परेको सर्लाहीका डिएसपी ठाकुर पोखरेलले बताएका छन ।[Read More…]

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

सर्लाही, बैशाख २० – सर्लाहीको लालबन्दिमा विद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै शिक्षामा गरिनुपर्ने परिवर्तन र विद्यार्थीले अवलम्बन गर्नुपर्ने विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा बुधबारबाट सुरु भएको दुई दिने भेलामा सर्लाहीसहित छिमेकी जिल्लाका क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको पहलमा जारी सो भेलामा नेपालको शैक्षिक अवस्था[Read More…]

७५ ओटै जिल्लाका प्रहरी कार्यालयका संपर्क नम्बरहरु …

सर्लाही, चैत्र ०९ – ७५ वटै जिल्लाका प्रहरी कार्यालयहरूको७५ ओटै जिल्लाका प्रहरी कार्यालय का  संपर्क नम्बरहरु फोन र मोवाइल नम्बरहरु … १) तेह्रथुम 026-460100, 9852060199, 9852095555, 9851059655 २) धनकुटा 026-520100, 026-520698, 9852035555, 9851127948 ३) संखुवासभा 029-560100, 9852090181, 98520755555, 9851281334 ४) भोजपुर 029-420199, 9852090148, 9852015555, 9851281301 ५) सुनसरी 025-560100, 9852090127, 9852085555, 9851280212 ६) मोरङ्ग 021-530358, 9852026750, 9852005555, 9851052263 ७) झापा 023-456100, 9852671555,[Read More…]

by March 22, 2017 0 comments जनसरोकार, समाज

रौतहटमा एक व्यक्तिमाथि गोली प्रहार …

रौतहट, चैत ०९ – रौतहटको बिश्रामपुरमा एक जनामाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् । बिश्रामपुर–४ का ४५ वर्षका रामएकवाल राय यादवमाथि मंगलबार राति एक बजे घरमा सुतिरहेका बेला अपरिचित व्यक्तिले झ्यालबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मकवानपुरको छ्याङलुङमा रहेको कमलादेवी माविमा कार्यरत शिक्षक यादव घर बिदामा गएका बेला गोली प्रहार भएको हो । उहाँको टाउकोमा गोली लागेको[Read More…]

by March 22, 2017 0 comments जनसरोकार, समाज