जनसरोकार

लालबन्दि नगरको जब्दि पुर्ण खोपयुक्त गाबिस घोषित …

लालबन्दि, श्रावण १२ – लालबन्दी नगरपालिकाको वडा नम्वर १, २ र ३ पर्ने जब्दीलाई हिजो एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । संयुक्त वडा कार्यालय जब्दिकी सचिव ओमकुमारी खतिवडाको अध्यक्षता एवं जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मा जब्दीलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो । जब्दीमा जन्मेदेखि २३ महिना सम्मका सबै बालबालिकाले[Read More…]

कोशि ब्यारेज भत्काईदिने भन्दै आईएस को चेताबनि आएको भारतको दाबि …

लालबन्दि, ११ श्रावण – इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै हिजो बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका[Read More…]

बढी पहिरोका कारण बिभिन्न ठाउँंमा समस्या …

बढी पहिरोका कारण बिभिन्न ठाउँंमा समस्या …

लालबन्दि, ११ श्रावण – पाल्पाको झुम्सामा आज बिहान आएको पहिरोमा परी एक बालिकाको ज्यान गएको छ । पहिरोले ७ घर पुरिएको प्रहरीले जनाएको छ । दोभान–५ पानीमिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको हो । बिहान पौने ५ बजे नै पहिरो खसेपछि त्यहाँ भागदौड मच्चिएको थियो । यस्तै बालुवा निकाल्न गएकी[Read More…]

गुरुपूर्णिमा पर्व : गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी मनाईंदै …

लालबन्दी, श्रावण ०४ – मंगलबार आषढशुक्ल पूर्णिमा, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गर्ने शिक्षकलाई मिठा परिकारसहित उपहार पनि दिने चलन छ । यस दिनलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ । यो दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीबिच आत्मीयता,[Read More…]

यसवर्ष धान उत्पादनमा बृद्धि हुने …

यसवर्ष धान उत्पादनमा बृद्धि हुने …

लालबन्दी, श्रावण ०४ – यसवर्ष समयमै पानी परेकाले देशका धेरै ठाउँमा रोपाइँ सकिएको छ । अहिलेसम्म देशभर ६० प्रतिशतभन्दा धेरै रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार यसवर्ष ९५ प्रतिशतभन्दा धेरै रोपाइँ हुने अनुमान छ । पोहोर यो अवधीमा ४२/४३ प्रतिशत मात्र रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशत रोपाइँ सकिएकाले कुनै पनि खेत बाँझो हुने अवस्था[Read More…]

घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता …

लालबन्दी, श्रावण ०४ – स्थानिय शान्ति समितिको सचिवालय, मलंगवामा मानवअधिकार उल्लंघन सम्बन्धी घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता भएकोे छ । सचिवालयका सचिव नारायण गुर्मछानका अनुसार बेपत्ता आयोगसम्वन्धि १२ र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बद्ध ३ सय ७६ गरि जम्मा ३ सय ८८  वटा उजुरी दर्ता भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित शान्ति समिति[Read More…]

जिल्ला अदालत सर्लाहीले एक बर्षमा एक हजार, दुई सय ३७ वटा मुद्दाको फैसला ग¥यो …

लालबन्दी, श्रावण ०४ – जिल्ला अदालत सर्लाहीले एक बर्षमा एक हजार, दुई सय ३७ वटा मुद्दाको फैसला गरेको छ । आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालत सर्लाहीमा दुई हजार छ सय ८० वटा मुद्दा दर्ता भएको मा अदालतका पाँच न्यायधिशले एक हजार दुई सय ३७ वटा मुद्दाको फैसला गरेका हुन् । गत आर्थिक बर्षमा हेर्न नभ्याएका एक हजार चार सय ४३[Read More…]

असार १५ अर्थात् धान दिवस …

असार १५ अर्थात् धान दिवस …

लालबन्दी, असार १५ – ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक[Read More…]

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

लालबन्दी, जेष्ठ ३२ – मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै[Read More…]

by June 12, 2016 0 comments जनसरोकार, समाज
सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने …

सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने …

लालबन्दी, जेष्ठ ३० – सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । समयमै उपचार गरे हेपाटाइटिस ‘सी’ निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ । हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास[Read More…]