जनसरोकार

सर्लाहीका किसानको तरकारी बाली हुस्सु र शितलहरका कारण नष्ट हुँदै …

सर्लाहीका किसानको तरकारी बाली हुस्सु र शितलहरका कारण नष्ट हुँदै …

मनोज यादव । सर्लाही , पुस २४ – सर्लाहीका ग्रामीण क्षेत्रका स्थानीय किसानले लगाएको आलु लगायत विभिन्न किसिमका तरकारी बाली शीतलहर तथा हुस्सुको कारण नष्ट हुन थालेपछि कृषक चिन्तित बन्न थालेका छन् हिउँदे मौसमी खेतीका रुपमा लगाएको तरकारी बाली आलु, गोलभेँडा, कोभी तथा अन्य हरियो तरकारी बाली बढी चिसो र सितलहरको कारण मर्न थालेपछि सम्बन्धित क्षेत्रका किसानहरु चिन्तित हुन थालेको धनकौलका[Read More…]

पौष २९ गत्ते सर्लाहीको लालबन्दी मा साहित्यिक कार्यक्रम हुने !!

पौष २९ गत्ते सर्लाहीको लालबन्दी मा साहित्यिक कार्यक्रम हुने !!

सर्लाही, पौष २४ – सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुने भएको छ । सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको ढुकढुकी एफ.एम.का स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले[Read More…]

अजित घिसिङको सुमधुर नेपाली पप गीत “मन पराएरै हो” सार्वजनिक !!

सर्लाही । नेपाली साङ्गितिक क्षेत्रमा उदयमान सर्जक अजित घिसिङको सुमधुर नेपाली पप गीत “मन पराएरै हो” सार्वजनिक भएको छ । पछील्लो समय लोकप्रिय गीतहरु बजारमा ल्याएर श्रोताको मन जित्न सफल घिसिङको पछील्लो गीत YouTube मा सार्वजनिक भए सङ्गै निकै लोकप्रिय बनिरहेको छ । घिसिङको आफ्नै शब्द, सङ्गित र स्वर रहेको गीतको म्युजिक भिडियोमा डोमा शेर्पा र आशिस सुबेधी को अभिनय रहेको छ । वर्ल्ड म्युजिक मार्फत[Read More…]

सर्लाहीको हरिऔँनमा एउटा बाख्रिले जन्मायो एकैचोटि ६ वटा बच्चा !!

सर्लाहीको हरिऔँनमा एउटा बाख्रिले जन्मायो एकैचोटि ६ वटा बच्चा !!

मनोज यादव । सर्लाही ,२३ पुस – सर्लाहीको हरिवनमा एउटी बाख्रीले एकै बेंतमा ६ वटा पठापाठी ब्याएको छ। हरिवन नगरपालिका -१ निवासी गोबिन्द बिष्टले आफ्नो गोठमा पालेको लोकल बाख्रीले ६ वटा बच्चा ब्याएको हो । बाख्रीलाई ब्यथाले च्यापे पछि र सहज तरिकाले बच्चा ब्याउन मुस्किल परे पछि कृषक बिष्टले पशुप्राविधिक रामचन्द्र कुशवाहालाइ बोलाएर सुत्केरी गराउनुपरेको थियो । पशुप्रविधिक कुशवाहाले हात[Read More…]

अखिल नेपाल कृषि मजदुर संघको ईकाइ कमिटि भेलाले १५ सदष्यि नयाँ कमिटि गठन …

अखिल नेपाल कृषि मजदुर संघको ईकाइ कमिटि भेलाले १५ सदष्यि नयाँ कमिटि गठन …

निर्मल बराल, पौष २३ – सर्लाहिको लालबन्दीमा शनिबार अखिल नेपाल कृषि मजदुर संघको ईकाइ कमिटि भेला बसेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदष्य तुल्सि पौडेलको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालीका २ स्थित उष्णप्रदेशिय वागवानि केन्द्रमा भेला बसेको हो । भेलाले १५ सदष्यि नयाँ कमिटि पनि चयन गरेको छ । नवगठित कमिटिमा अध्यक्ष बाबुराम थापा रहनुभएको छ भने उपाध्यक्ष[Read More…]

मुटु कठ्याङ्ग्रिने जाडोमा रणशेर गण र लालबन्दी नगरपालिकाको सहयोगमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, लियो र लायन्स सेन्चुरी क्लव !!

मुटु कठ्याङ्ग्रिने जाडोमा रणशेर गण र लालबन्दी नगरपालिकाको सहयोगमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, लियो र लायन्स सेन्चुरी क्लव !!

सर्लाही, पौष २३ – लायन्स क्लव लालबन्दी, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव अफ लालबन्दी सेन्चुरीको संयुक्त आयोजनामा शनिबार सर्लाहिको लालबन्दीका ६ घर धुरिलाई न्यानो कपडा बितरण गरिएको छ । लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षता तथा PMCC भरत ढुंगेलको सहयोगमा लालबन्दी नगरपालीका ७ र ८ का ६ घर धुरिलाई व्ल्यांकेट बितरण गरिएको हो ।[Read More…]

द सहारा लोन सेविंग्स को- अपरेटिभ सोसाइटी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न !!

द सहारा लोन सेविंग्स को- अपरेटिभ सोसाइटी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न !!

मनोज यादव, मलङ्वा । पौष २२ – सर्लाहीको सदरमुकाम मलंगवामा रहेको द सहारा लोन सेविंग्स को- अपरेटिभ सोसाइटी लिमिटेडको २१औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उधोग वाणिज्य संघ मलंगवाको कार्यालय नजिकै रहेको संस्थाको आफ्नै निजी जग्गामा आयोजना गरिएको उक्त साधारणसभाको समुद्घाटन प्रमुख अतिथी नेपाल राष्ट्रिय बैंकका गभर्नर डा.चिरंजिवी प्रसाद नेपालले गर्नु भएको छ । आयोजित साधारणसभामा आर्थिक वर्ष[Read More…]

Joints our hands ले अनाथ बालबालिकाहरु लाई न्यानो कपडा बाँड्यो !!

Joints our hands ले अनाथ बालबालिकाहरु लाई न्यानो कपडा बाँड्यो !!

सर्लाही, पौष २२ – सर्लाहीको सदरमुकाम मलंगवा स्थित बालमन्दिरको बाल अनाथ गृहमा आश्रित दसजना अनाथ बालबालिकारुलाइ न्यानो कपडा र जुत्ता वितरण गरिएको छ । मलंगवा नगरपालिकाका मेयर निरसल साह को प्रमुख आतिथ्यतामा शुक्रबार बालमन्दिरको प्रांगणमा आयोजित एक कार्यक्रमका बिच joints our hands (हामी सँग हातमा हात जोडौं)नामक संस्थाले बाल अनाथ गृहमा आश्रित १० जना अनाथ बालबालिकाहरु लाई न्यानो कपडा र[Read More…]

नेपाल बिद्युत प्राधिकरणले सडकमा दिउँसो बलीरहने बत्तिको बल्ब नै निकालीदिने !!

नेपाल बिद्युत प्राधिकरणले सडकमा दिउँसो बलीरहने बत्तिको बल्ब नै निकालीदिने !!

पौष २० – नेपाल विद्युत प्राधिकरणले सडकमा अनावश्यक बलिरहने बत्ती हटाउन निर्देशन दिएको छ । सडक बत्तीबाट विद्युत चुहावट भइरहेको र राजश्वसमेत गुमिरहेको पाइएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । घिसिङले जनकपुर तथा हेडौडा क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार[Read More…]

सर्लाहिको हरिवनमा करिव ७ बिघा जमिनमा लगाईएको उखुखेतीमा आगलागी, करिव ४ लाख बराबरको क्षति !!

सर्लाहिको हरिवनमा करिव ७ बिघा जमिनमा लगाईएको उखुखेतीमा आगलागी, करिव ४ लाख बराबरको क्षति !!

सर्लाही, पौष २० – सर्लाहिको हरिवनमा आज दिउँसो उखुवारिमा आगलागीमा हुँदा करिव ४ लाख बराबरको क्षति भएको छ । हरिवन नगरपालीका ११ स्थित नमुना हस्पिटल पछाडिको करिव ७ बिघामा लगाईएको उखुवारिमा आगलागी भएको ईलाका प्रहरि कार्यालय हरिवनले जनाएको छ । अपराह्न करिव ४ बजेबाट लागेको आगो बेलुका ५ बजेर ५ मिनेटमा नियन्त्रणमा आएको थियो । झण्डै १४/१५ जनाको करिव ७[Read More…]