जनसरोकार

असार १५ अर्थात् धान दिवस …

असार १५ अर्थात् धान दिवस …

लालबन्दी, असार १५ – ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक[Read More…]

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

लालबन्दी, जेष्ठ ३२ – मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै[Read More…]

by June 12, 2016 0 comments जनसरोकार, समाज
सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने …

सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने …

लालबन्दी, जेष्ठ ३० – सरकारले ‘हेपाटाइटिस ‘सी’ का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । समयमै उपचार गरे हेपाटाइटिस ‘सी’ निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ । हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास[Read More…]

क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

लालबन्दी, जेष्ठ २५ – १७ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलापमार्फत सरसफाइका महत्वलाई बालबालिकाहरुबीच छलफलका विषयवस्तु बनाउने र बालबालिकामार्फत अभिभावकसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कविता प्रतियोगितामा क्यानेश्वर उमावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिला रायमाझी प्रथम, कुण्डेश्वर मावि ढप्सारमा अध्ययनरत छात्रा अम्बिका योन्जन द्वितिय, क्यानेश्वर उमाविका[Read More…]

नायक राजबल्लभ कोईरालाले एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने

नायक राजबल्लभ कोईरालाले एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने

लालबन्दी, ज्येष्ठ ०९ – अमेरिका बस्दै आएका नायक राजबल्लभ कोईरालाले धुर्मुस(सुन्तली फाउन्डेसनलाई एक लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । धुर्मुस(सुन्तलीद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन बस्तिका लागि उनले आफ्नो हजुरबा टिकाबल्लभ कोईरालाको नाममा सहयोग गर्न लागेका हुन् । ‘६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधिन गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि१ लाख एकजार दिने प्रतिबद्धता गरेँ,’ उनले भनेका[Read More…]

by May 22, 2016 0 comments कला, जनसरोकार
आजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

आजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

लालबन्दी, ०७ ज्येष्ठ – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने छ । प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले[Read More…]

स्वास्थ्य जाँच नगराइकनै बिरामीले जथाभावी औषधि खाने प्रवृत्ति बढेको डाक्टरको भनाई

स्वास्थ्य जाँच नगराइकनै बिरामीले जथाभावी औषधि खाने प्रवृत्ति बढेको डाक्टरको भनाई

लालबन्दी, ०३ ज्येष्ठ – स्वास्थ्य जाँच नगराइकनै बिरामीले जथाभावी औषधि खाने प्रवृत्ति बढेको डाक्टरले बताएका छन् । औषधिको जथाभावी प्रयोगले बिरामीमा झन् जटिल समस्या देखिनुका साथै औषधिले समेत काम नगर्ने दर बढ्दै गएको टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार धेरैजसो बिरामीले स्वास्थ्य जाँच नगराइकनै नजिकैको मेडिकलमा गएर रोग अनुसार मिल्दोजुल्दो औषधि खाने गरेका छन् । यसरी स्वास्थ्य[Read More…]

by May 16, 2016 0 comments जनसरोकार

भूकम्पले गरिबी बढायो

लालबन्दी, बैशाख २६ – गत वर्ष वैशाखमा गएको भूकम्पले भएको मानवीय तथा भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबी झन् बढाएको एक अध्ययनले देखाएको छ । गरिबी निवारण कोषले रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेको अध्ययनमा भूकम्पपछि झण्डै १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेको देखिएको हो । भूकम्पलगायत प्राकृतिक विपदको सामना र व्यवस्थापनमा सामुदायिक संस्थाहरूको भूमिकासम्बन्धी अध्ययन प्रतिवेदनमा[Read More…]

by May 8, 2016 0 comments जनसरोकार
खानेपानी को पाइप लाइन बिस्तार का लागि सर्वे हुँदैं ..

खानेपानी को पाइप लाइन बिस्तार का लागि सर्वे हुँदैं ..

It’s only fair to share…

by April 21, 2016 0 comments जनसरोकार