राजनीति

राजपाका उम्मेदवार प्रमोद शाह बिजयी !!

राजपाका उम्मेदवार प्रमोद शाह बिजयी !!

सर्लाही, मंसिर २५ – सर्लाहिमा निकै मतत्वका साथ हेरिएको सर्लाहि क्षेत्रनम्बर १ प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा राजपाका उम्मेदवार प्रमोद शाह बिजयी हुनुभएको छ । उहाँ बाम गठबन्धनका उम्मेदवार ध्रुव गौतमभन्दा ५७२ मतले बिजयी हुनुभएको हो । शाहले २२०३६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्दि गौतमले २१४६४ मत पाउनुभएको थियो । आमा मझीदेवी तथा बुवा गणेश साहबाट विक्रम संवत[Read More…]

संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने : डा. बाबुराम भट्टराइ !!

संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने : डा. बाबुराम भट्टराइ !!

सर्लाही, मंसिर १७ – नयाँ शक्ती पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने बताउनुभएको छ । सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै डा भट्टराइले मधेशी जनताको अधिकारको लागि पनि जारी संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेको संविधान सवै जनताको भावना अनुसारको नभएकाले संबिधान संसोधन गर्न नयाँ शक्ती पार्टीको[Read More…]

चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा !!

चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा !!

सर्लाही, मंसिर १७ – आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । सीमामा चुनाव विरोधी तत्वको घुसपैठ तथा विष्फोटकजन्य पदार्थहरुको ओसारपसार नियन्त्रणका लागि भारतीय सशस्त्रसीमा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले सयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी राजेशबाबु थापाले जानकारी दिनुभयो । फाइल तश्विर… उहाँका अनुसार सर्लाहीको दक्षिणी क्षेत्र[Read More…]

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

सर्लाही, मंसिर १७ – यहि मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु मतदान केन्द्र तिर लागेका सर्लाहीका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र समेत लगेर[Read More…]

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाही, मंसिर १३ – नेकपा माओवादि केन्द्रका सचिवालय सदष्य एवम् केन्द्रिय कार्यालयका मुख्य सचिव प्रल्हाद बुडाथोकिले सर्लाहिमा बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबि गर्नुभएको छ । बुधवार बिहान कार्यक्रम ढुकढुकी बिशेष संवादमा कुराकानि गर्दै सचिव बुडाथोकिले गठबन्धन बिना पनि बामन्थि पार्टिको बर्चस्व रहेको सर्लाहिमा गठबन्न्धन पछि अरु पार्टिको कल्पनै गर्न नसकिने बताउनुभएको हो । बाम गठबन्धन भनेको देशको प्रगतिको[Read More…]

३२ जिल्लामा चुनावको रन्को, सर्लाहीका उम्मेदवार घरदैलो मै ब्यस्त !!

३२ जिल्लामा चुनावको रन्को, सर्लाहीका उम्मेदवार घरदैलो मै ब्यस्त !!

सर्लाही, मङ्सिर १० – आज मंसीर १० गते ३२ जिल्लामा प्रतिनिधी र प्रदेश सभा सदस्यको मतदान भई रहदा सर्लाही सहित अन्य ४५ जिल्लामा भने दल र तीनका उमेदवारहरु जनताको घर दैलोमा व्यस्त देखिएका छन् । सर्लाहीमा दलहरु आफ्नो आफ्नो उमेदवारको पक्षमा जनताको घर घरमै गएर भोट मागि रहेका छन् । यता सर्लाहीमा पनि दलहरु भोट माग्न मै व्यस्त देखिएका छन्[Read More…]

सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने !!

सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने !!

सर्लाही, मङ्सिर १० – यहि मङ्गसिर २१ मा हुने दोस्रो चरणको आसन्न निर्बाचनलाई लक्षित गर्दै सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ । चार प्रतिनिधी सभा र आठ प्रदेश सभाको लागी सर्लाहीमा हुन गई रहेको आसन्न निर्बाचनलाई शान्त शौहार्दपुर्ण र भए रहित तरिकाबाट सम्पन्न गर्नको लागी नेपाल प्रहरी, शसस्त्र ,म्यादी र नेपाली सेना लगायत लाइ परिचलन[Read More…]

सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्छु : शम्भुलाल श्रेष्ठ !!

सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्छु : शम्भुलाल श्रेष्ठ !!

सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठले सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्ने बताउनु भएको छ । जनज्योती बहुमुखि क्याम्पस लालबन्दीमा नेविसंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनज्योती बहुमुखि क्याम्पसमा पनि विद्यार्थीको चाहाना अनुसार छात्रावास निर्माण गर्न पहल गर्ने[Read More…]

शम्भुलाल श्रेष्ठको घरमा बम बिस्फोट !!

शम्भुलाल श्रेष्ठको घरमा बम बिस्फोट !!

सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठको घरको कम्पाउण्ड वालमा बम बिस्फोट भएको छ । शनिवार बिहान करिव ५ः१० तिर कम्पाउण्ड वालमा सुतली बम बिस्फोट भएको ईलाका प्रहरि कार्यालय नेत्रगञ्जका प्रहरि निरिक्षक अनिल कुमार पौडेलले जानकारि दिनुभयो । उहाँका अनुसार कम्पाउण्ड वालको माथील्लो काँटिमा झोला झुन्ड्याएर राखेकै[Read More…]

मेरो प्रतिस्पर्धी छैन : रामेश्वर राय

मेरो प्रतिस्पर्धी छैन : रामेश्वर राय

सर्लाही, मङ्सिर ०८ – वाम गठबन्धनको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको लागि उमेदवारी दिनु भएका माओवादी नेता एवं पूर्व मन्त्री रामेश्वर रायले आफ्नो प्रतिष्पर्धी नै नभएको बताउनु भएको छ । ढुकढुकीसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले यो क्षेत्रको लागि काग्रेस र अन्य दलबाट चुनाव जितेकाहरुले केही नगरेकोले अब उनीहरुलाई जनताले चुनावबाट पाखा लगाउने[Read More…]