राजनीति

संवैधानिक जटिलता यथावत नै …

लालबन्दि, ११ श्रावण – नयाँ सरकार गठनमा देखिएको संवैधानिक अड्चन तत्कालका लागि टरेपनि संक्रमणकालमा पटक पटक सरकार परिवर्तन भने संवैधानिक जटिलता यथावत नै रहने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भोलिपल्ट हिजो नयाँ सरकार गठनमा देखिएको संवैधानिक बाधा फुकाएर नयाँ सरकार गठनको आहृवानसमेत गरिसकेकी छन् । तर, राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार[Read More…]

प्रधानमन्त्रि ओलीको राजिनामा पछि भारतीय मिडियामा खुसियाली

लालबन्दि, ११ श्रावण – भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन् । भारतीय मिडियामा हिजो प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय[Read More…]

वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता …

लालबन्दी, श्रावण ०४ – चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो । चीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो । टोलीमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर[Read More…]

प्रतिनिधी छनौट …

लालबन्दी, श्रावण ०४ – लोकतान्त्रीक आदिवासी जनजाति महासंघको यहि श्रावण १५ र १६ गते काठमाडौमा हुने अधिबेशनका लागी नबलपुरमा प्रतिनिधी छनौट गरिएको छ । सर्लाहिको नवलपुरस्थित गणेशचोकमा महासंघकी जिल्ला कमीटी अध्यक्ष काजिमान माझीको अध्यक्षतामा बसेको महासंघकोदोस्रो बैठकले प्रतिनिधि छनोट गरेको हो । बैठकले लिली घिसींग, कीशोर मीक्चन, कौसलिया लुंगेलीलाई प्रतिनिधि छनोट गरेको छ । एमाले जिल्ला सचिब बेचीलुंगेली, युवा नेता सुरेन्द्र[Read More…]

अनेरास्ववियु सर्लाही को १६ औँ जिल्ला अधिवेशन अनिस्चितकाल का लागि स्थगीत  …

अनेरास्ववियु सर्लाही को १६ औँ जिल्ला अधिवेशन अनिस्चितकाल का लागि स्थगीत …

लाल्बन्दी, असार २६ – नेकपा एमाले नीकट बिधार्थी संगठन अनेरास्वयु सर्लाहीको १६ औँ जिल्ला अधिवेशन अनिश्चित कालका लागी स्थगित भएको छ । हिजो हजारिया स्थित सरस्वति उच्च माध्यमिक बिद्यालयमा सुरु भएको अधिवेशन बन्द सत्र सकिए सँगै बन्द सत्रमा प्रबेश गर्ने क्रममा केहि कमिटि सदष्यहरुले असहमति जनाएपछि अधिवेशन स्थगित भएको हो । अधिवेशन स्थगित हुनुमा जारि बिद्यार्थिको परिक्षालाई पनि कारण मानिएको छ[Read More…]

तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलियो ….

तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलियो ….

लालबन्दी, असार २३ – नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ । प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन हिजो भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन । बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो ।[Read More…]

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाब …

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाब …

लालबन्दी, असार २२ – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्रा.डा. गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् । अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् । पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको[Read More…]

by July 6, 2016 0 comments राजनीति
प्रचण्डलाई ओलीद्वारा बाटो खुल्ला ….

प्रचण्डलाई ओलीद्वारा बाटो खुल्ला ….

लालबन्दी, असार २२ – सत्ता परिवर्तनका श्रंखला जोडिँदै गरेको बेला प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ‘जे गर्नुपर्ने हो, छिट्टै गर्न’ बाटो खुल्ला गरिदिएका छन् । अस्ति सोमबारको भेटमा उनले भनेका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरी यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने[Read More…]

by July 6, 2016 0 comments राजनीति
सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

लालबन्दी, असार २१ – सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ । ‘नेतापिच्छे नै फरक अभिव्यक्ति दिँदा वातावरण बिग्रन सक्ने ठानी पहलकदमी गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको हो । अन्य नेताहरूबाट भने भित्री वातावरण निर्माणको काम भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेसँगको सत्ता सहकार्य पार्टी एकता वा संयुक्त मोर्चा निर्माणको अवधारणाका रूपमा जानुपथ्र्याे तर, त्यसो[Read More…]

by July 5, 2016 0 comments राजनीति
स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा …

स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा …

लालबन्दी, असार ११ – उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जाँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ । उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतले बताएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको[Read More…]