राष्ट्रिय खबर

निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने …

काठमाडौं, वैशाख २० – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्‍याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै[Read More…]

राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै …

राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै …

काठमाडौं, बैशाख ०४ – राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । ३४ सदस्यीय भ्रमण टोलीसहित राष्ट्रपति भण्डारी बिहान ११ बजे भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो । सरकारले राष्ट्रपति भण्डारीको विदेश भ्रमणका क्रममा सोमबार(आज) र उहाँ स्वदेश फर्किने दिन अर्थात आउँदो शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाने[Read More…]

वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार …

काठमाडौं, चैत्र १६ – आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ । स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवार बन्न चाहनेहरुलाई पनि यो उक्त पदको जिम्मेवारी थाहा नहुनसक्छ । यसै सर्न्दभमा[Read More…]

बाबुरामको कारबाहीपछि निर्मलले खोले नयाँ पार्टी …

काठमाडौं, चैत्र १६ – नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् । नयाँ शक्ति नेपालको नामबाट राष्ट्रिय भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा नयाँ कमिटी घोषणा गरेका छन् । जसमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टाराईले बताएका छन् । It’s only[Read More…]

राउटे तरकारी खेतीतर्फ आकर्षित …

काठमाडौं, चैत्र १६ – परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् । जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए[Read More…]

मधेसी मोर्चाले आज राजविराजमा श्रद्धाञ्जली सभा गर्दै …

मधेसी मोर्चाले आज राजविराजमा श्रद्धाञ्जली सभा गर्दै …

सर्लाही, चैत्र १३ – मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न लागिएको मोर्चाले जनाएको छ । राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चामा आवद्ध सातै दलका शिर्ष नेताले सम्बोधन गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार[Read More…]

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, प्रदेश नम्बर दुईमा बढी समस्या …

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, प्रदेश नम्बर दुईमा बढी समस्या …

सर्लाही, चैत्र १३ – स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् । निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको[Read More…]

परराष्ट्रमन्त्री डा. महतले लन्डनस्थित संसद भवन अगाडि भएको हमलाको गरे निन्दा …

काठमाडौं, चैत्र १० – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी लन्डनस्थित संसद भवन अगाडि बुधबार भएको आतंककारी हमलाको निन्दा एवम् भत्सना गर्नुभएको छ । मन्त्री महतले बिहीबार नेपाल सरकारकातर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाई घटनाको निन्दा गर्नुभएको हो । शोक सन्देशमा परराष्ट्रमन्त्री महतले आतंककारी घटनामा परि ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताकातर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै निजहरुका[Read More…]

आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै …

आज विश्व पानी दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै …

सर्लाही, चैत्र ०९ – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गरी पानी दिवस मनाउँदै छन् । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै[Read More…]

वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध …

काठमाडौं, चैत्र ०७  – स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् । साथै मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे छलफल थालेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा शीर्ष नेताहरुबीच सोमबार विहान र साँझ गरेर दुई पटक भएको छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत[Read More…]