समाज

लालबन्दी को ५ र १६ नम्बर वडामा सरसफाइ कार्यक्रम सम्पन्न …

लालबन्दी को ५ र १६ नम्बर वडामा सरसफाइ कार्यक्रम सम्पन्न …

सर्लाही, असोज ३१ – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीका वडा नम्बर ५ स्थित एक बिद्यालयमा आज सरसफाई गरिएको छ । वडा अध्यक्ष मोहन भण्डारि लगाएत वडामा नवनिर्वाचित स्थानिय निकायको टोली तथा स्थानिय अभिभावकको प्रत्यक्ष सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रम वडाकै महेन्द्र आधारभुत बिद्यालयमा गरिएको हो । बिद्यालय हाताभित्र घारि तथा फोहोर धेरै भएकोले बिद्याको मन्दिर सफा हुनुपर्छ र गर्नुपर्छ[Read More…]

छठ पर्व लाग्दै गर्दा सर्लाही मा चोयाका समानको कारोबार बढ्यो …

छठ पर्व लाग्दै गर्दा सर्लाही मा चोयाका समानको कारोबार बढ्यो …

सर्लाही, असोज २५ – छर्ठपर्व नजिकीए सँगै सर्लाहीमा बासको चोयाबाट बन्ने सामाग्रीको व्यापार बढेको छ । बिशेषगरि छर्ठपर्वमा डुमसमुदायले बासको चोयाबाट बिभिन्न सामाग्री बनाएर बेच्ने गरेका छन् । हिजो आज बासको चोयाबाट बनाइएको ढकीया, नाग्लो, डालो जस्ता बासको सामाग्रीको माग बढेकोले यसैको व्यापार गर्न इश्वरपुरबाट लालबन्दी बजार आएका एक व्यापारीले बताएका छन् । व्यपारीका अनुसार, छर्ठपर्व भरि यस्तो सामाग्री बीक्री[Read More…]

सर्लाहीमा सुन चाँदी ब्यवसायी को गोलिहानी हत्या …

सर्लाहीमा सुन चाँदी ब्यवसायी को गोलिहानी हत्या …

सर्लाही, असोज २५ – सर्लाहीमा अज्ञात समुहले एक सुन पसलेको गोली हानी हत्या गरेको छ । मंगलवार साझ ७ बजेको समयमा हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका ३ पिपरिया बस्ने बर्ष २७ का सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । उनी साझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका[Read More…]

वडा कार्यालय नहुँदा जनताको गुनासो र कामहरु चोक चौतारामै बसेर गर्नुपर्ने बाध्यता रहेको वडा प्रमुखहरुको गुनासो

वडा कार्यालय नहुँदा जनताको गुनासो र कामहरु चोक चौतारामै बसेर गर्नुपर्ने बाध्यता रहेको वडा प्रमुखहरुको गुनासो

सर्लाही, असोज १८ – तेश्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत यहि असोज २ गत्ते सम्पन्न निर्वाचन मार्फत विजयी बनेका वडाप्रमुखहरुले वडा कार्यालय नहुँदा आफुहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन । ढुकढुकी एफ.एम. सँगको अनौपचारिक कुराकानिका क्रममा लालबन्दी नगरपालीका का वडा नम्बर ५ देखि ११,१२ लगाएतका वडाहरुमा वडाकार्याल नहुँदा काम गर्न समस्या भएको वडा प्रमुखहरुले बताएका छन । जनताको गुनासो[Read More…]

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै …

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै …

सर्लाही, असोज १२ – बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना,[Read More…]

लालबन्दीमा एक युवतिको कपाल काटियो, बेहोस् हुने र मर्ने हल्ला बकवास

लालबन्दीमा एक युवतिको कपाल काटियो, बेहोस् हुने र मर्ने हल्ला बकवास

सर्लाही, भाद्र १६ – सर्लाहिको लालबन्दी नगरपालीका १५ बस्ने एक युवतिको गएराती शंकास्पद तरिकाले कपाल काटिएको छ । नगरपालीका १५ स्थित परवानिपुर चोकमा मामाको घरमा बस्दै आएकि १६ बर्षिय रिना अधिकारिको कपाल काटिएको हो । खाना खाएर सकुसल सुतेकि रिनाको बिहान उठ्नेबेला हल्का टाउको दुखेको र पछि आछ्यानमा कपालको गुजुल्टो देखेपछि हेर्दा आफ्नो कपाल काटिएको देखेको रिनाले बताएकि छिन ।[Read More…]

लालबन्दीमा एक बालीका को पानीमा डुबेर ज्यान …

सर्लाही, भाद्र ५ – लालबन्दीमा आज एक बालीका को पानीमा डुबेर ज्यान गएको छ । सर्लाहिको लालबन्दी नगरपालीका ७ बस्ने राम प्रताप महत्तोको ३ बर्षकि छोरि नन्दनी महत्तोको आफ्नै घरको खानेपानीको ट्ंयाकीमा डुवेर ज्यान गएको हो । आज दिउँसो करिव साँडे १ बजे घरबाट एक्कासि हराएकि बालीका को खोजी गर्ने क्रममा आफ्नै २ तल्ले घरको खानेपानीको ट्यांकिमा डुवेर मृत अवस्थामा[Read More…]

आज बावुको मुख हेर्ने दिनको अवसरमा जुटपानीको पद्म भुवनेश्वरी बृद्धाश्रमले ग¥यो ४० जना बृद्ध बृद्धालाई सम्मान

आज बावुको मुख हेर्ने दिनको अवसरमा जुटपानीको पद्म भुवनेश्वरी बृद्धाश्रमले ग¥यो ४० जना बृद्ध बृद्धालाई सम्मान

सर्लाही, भाद्र ५ – भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिनको अवशरमा जुटपानीमा रहेको पद्धम भुवनेश्वरि बृद्धाश्रममा ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित सम्मान गरिएको छ । सर्लाहिको लालबन्दी नगरपालीका २ जुटपानीमा रहेको आश्रम मा आश्रमका अध्यक्ष वासुदेव शरण कोईरालाको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारि प्रदिपराज कँडेलको प्रमुख आतिथ्यतामा त्यस क्षेत्रका ४० जना बृद्ध बृद्धालाई मिष्ठान्न भोजन सहित सम्मान[Read More…]

रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या १६

रौतहट, श्रावण ३१ – रौतहट जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । आज बिहान मात्र पुरेनवा र सवगढहामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ । घरबारविहीन बनेका[Read More…]

महादेवस्थान स्वास्थ्य चौकिले पहिलो पटक प्रसुती गरायो

महादेवस्थान स्वास्थ्य चौकिले पहिलो पटक प्रसुती गरायो

श्रावण २९ – सिन्धुलीको मरिणमा रहेको एक स्वास्थ्य चौकिले आज पहिलो पटक स्थानिय एक महिलालाई प्रसुती गराएको छ । सिन्धुली जिल्लाको मरिण गाउँपालीका ५ बडिमुहानमा रहेको महादेवस्थान स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती सेवा प्रदान गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली बाट यहि श्रावण २४ गत्तेदेखि प्रसुती सेवा सञ्चालनको अनुमति पाएको स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती गराएको हो[Read More…]