समाज

घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता …

लालबन्दी, श्रावण ०४ – स्थानिय शान्ति समितिको सचिवालय, मलंगवामा मानवअधिकार उल्लंघन सम्बन्धी घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता भएकोे छ । सचिवालयका सचिव नारायण गुर्मछानका अनुसार बेपत्ता आयोगसम्वन्धि १२ र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बद्ध ३ सय ७६ गरि जम्मा ३ सय ८८  वटा उजुरी दर्ता भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित शान्ति समिति[Read More…]

जबर्जस्ती करणीबाट १३ वर्षमै बालीका आमा, बलात्कारीलाई १५ वर्ष कैद फैसला

जबर्जस्ती करणीबाट १३ वर्षमै बालीका आमा, बलात्कारीलाई १५ वर्ष कैद फैसला

लालबन्दी, असार २३ – काठमाडौंमा बस्दै आएकी जुनु (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । १० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटना भयो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन, १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पा¥यो । कीर्तिपुर(बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यापारीको आपराधिक मानसिकताको सिकार बनेकी[Read More…]

दसौँ महिनाको पहिलो दिन आज मुस्लिम समुदायले विशेष नमाज पाठ इद उल फितर पर्व मनाउँदै, आज सार्बजनिक बिदा ।

दसौँ महिनाको पहिलो दिन आज मुस्लिम समुदायले विशेष नमाज पाठ इद उल फितर पर्व मनाउँदै, आज सार्बजनिक बिदा ।

लालबन्दी, असार २३ – अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् । खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका[Read More…]

इद बिहीबार मात्रै  ….

इद बिहीबार मात्रै ….

लालबन्दी, असार २२ – इस्लाम धर्मावलम्बीको महान चाड इद बिहीबार मात्रै मनाइने भएको छ । धेरैले बुधबार इद भनेपनि मंगलबार चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो । बुधबार बिहान इद मनाउने तयारी गरेपनि मंगलबार बेलुका चन्द्रमा नदेखेपछि बिहीबार मात्रै इद मनाइने कपिलवस्तु तौलिहवाका मुस्लिम अगुवा अफाक अहमद खाँले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो[Read More…]

सार्कीको परिवारलाई २ लाख सहयोग ……

सार्कीको परिवारलाई २ लाख सहयोग ……

लालबन्दी, असार ०१ – बोक्सोको आरोपमा हत्या गरिएका यार्सा–९ घोर्मुका तुलु सार्कीको परिवारलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । अस्ट्रेलियामा बस्दै आएका नेपालीले १ लाख ८० हजार ५ सय रुपैयाँ र नुवाकोटका सांसद बहादुर सिंह लामाले २० हजार ५ सय रुपैयाँ गरी २ लाख १ हजार रुपैयाँ तुलुको परिवारलाई प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवामा मंगलबार एक[Read More…]

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

लालबन्दी, जेष्ठ ३२ – मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै[Read More…]

by June 12, 2016 0 comments जनसरोकार, समाज
क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

लालबन्दी, जेष्ठ २५ – १७ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा क्यानेश्वर गाविसमा खानेपानी तथा सरसफाइसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलापमार्फत सरसफाइका महत्वलाई बालबालिकाहरुबीच छलफलका विषयवस्तु बनाउने र बालबालिकामार्फत अभिभावकसम्म पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कविता प्रतियोगितामा क्यानेश्वर उमावि कक्षा १० मा अध्ययनरत छात्रा शर्मिला रायमाझी प्रथम, कुण्डेश्वर मावि ढप्सारमा अध्ययनरत छात्रा अम्बिका योन्जन द्वितिय, क्यानेश्वर उमाविका[Read More…]

एक बालक आफ्नै आँगनमा बिरुवा रोप्दै ।

एक बालक आफ्नै आँगनमा बिरुवा रोप्दै ।

लालबन्दी, जेष्ठ २२ – It’s only fair to share…

by June 4, 2016 0 comments समाज
बिषालु च्याउ खाँदा मृत्यु

बिषालु च्याउ खाँदा मृत्यु

लालबन्दी, जेष्ठ २२ – बिषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकै घरका अन्य चार जना गम्भिर बिरामी परेका छन् । हिजो बिहान जङ्गलबाट च्याउ खोजेर ल्याएर खाएका भोर्ले–४ हिलेका ६५ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो । च्याउ खाएका देउबहादुरका छोरी १८ वर्षीया लक्ष्मी, १५ वर्षीया प्रतिमा, १४ वर्षीया ललिता र बुहारी ३५ वर्षीया कोपिला गम्भिर बिरामी[Read More…]

बलात्कार गरेको आरोपमा प्रमोद पक्राउ

बलात्कार गरेको आरोपमा प्रमोद पक्राउ

लालबन्दी, जेष्ठ २२ – महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । हिजो अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर[Read More…]

by June 4, 2016 0 comments समाज