समाज

एक बालक आफ्नै आँगनमा बिरुवा रोप्दै ।

एक बालक आफ्नै आँगनमा बिरुवा रोप्दै ।

लालबन्दी, जेष्ठ २२ – It’s only fair to share…

by June 4, 2016 0 comments समाज
बिषालु च्याउ खाँदा मृत्यु

बिषालु च्याउ खाँदा मृत्यु

लालबन्दी, जेष्ठ २२ – बिषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकै घरका अन्य चार जना गम्भिर बिरामी परेका छन् । हिजो बिहान जङ्गलबाट च्याउ खोजेर ल्याएर खाएका भोर्ले–४ हिलेका ६५ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो । च्याउ खाएका देउबहादुरका छोरी १८ वर्षीया लक्ष्मी, १५ वर्षीया प्रतिमा, १४ वर्षीया ललिता र बुहारी ३५ वर्षीया कोपिला गम्भिर बिरामी[Read More…]

बलात्कार गरेको आरोपमा प्रमोद पक्राउ

बलात्कार गरेको आरोपमा प्रमोद पक्राउ

लालबन्दी, जेष्ठ २२ – महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । हिजो अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर[Read More…]

by June 4, 2016 0 comments समाज
कुटपिट गरी  श्रीमती मार्ने टेक बहादुर प्रहरि नियन्त्रणमा

कुटपिट गरी श्रीमती मार्ने टेक बहादुर प्रहरि नियन्त्रणमा

लालबन्दी, ज्येष्ठ १३ – कुटपिट गरी श्रीमती मारेको अभियोगमा थालाजुङ–३ बस्ने ६० बर्षीय टेक बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले हिजो ४५ बर्षीया श्रीमती नानुमाया अधिकारीलाई कुटपिट गरी मारेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । It’s only fair to share…

वैशाख महिनामा मात्रै मुलुकभर १३१ महिला हिंसाका घटना भएको ओरेक को दाबि

वैशाख महिनामा मात्रै मुलुकभर १३१ महिला हिंसाका घटना भएको ओरेक को दाबि

लालबन्दी, ज्येष्ठ १२ – महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटनालाई[Read More…]

by May 25, 2016 0 comments समाज
धर्मपुत्री बनाएर पालेको छोरिलाई पटक पटक बलात्कार गरेको आरोप मा एक पक्राउ

धर्मपुत्री बनाएर पालेको छोरिलाई पटक पटक बलात्कार गरेको आरोप मा एक पक्राउ

लालबन्दी, ज्येष्ठ १२ – धर्मपुत्री बनाएर पालेको बालिकालाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–३ असमिलिछापका एक जना पक्राउ परेका छन् । ४ वर्षकी बालिकालाई बाबुले चकलेट खान दिएर पटक पटक बलात्कार गर्ने गरेको बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको उजुरीको आधारमा प्रहरीले आरोपितलाई पक्रेको हो । यसैबिच छोरी बिक्री गर्न दलालसँग मिलेर भारत लैजान लागेको भन्दै खानीखोला प्रहरीले दुई[Read More…]

by May 25, 2016 0 comments समाज
एस.एल.सी फेल ‘बिपिनशाह’

एस.एल.सी फेल ‘बिपिनशाह’

लालबन्दी, ज्येष्ठ ११ – सर्लाहीमा वेला बखतमा अत्यन्तै प्रतिभाशालि व्यक्तिको प्रतिभा देखिदै आउनु नौलो भने होइन । नौलो नहुदा नहुदै पनि अच्चमित भने पक्कै बनाउछ । यस्तै त्रिष्ण बुद्दि र दिमाखका एक हुन् हरिपुरर्वा(६, सर्लाही घर भइ हाल मलंगवा बस्ने बिपिन शाह । एस.एल.सी फेल शाह आफ्नै ऋण धन गरेर खोलेको जयमा बिशोकर्मा जेनरल वोर्क सप काम गर्छन । आफैं[Read More…]

किसानलाई पेन्सन

किसानलाई पेन्सन

लालबन्दी, ज्येष्ठ ११ – किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । मन्त्रालयगत कार्यक्रमहरुको बजेट टुंगो लागिसकेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन । ‘नेपाल कृषि प्रधान देश हो, त्यसैले यहाँका किसानलाई प्रोत्साहित गर्न र कृषि[Read More…]

by May 24, 2016 0 comments समाज
आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि…

आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि…

लालबन्दी, ज्येष्ठ ०९ – सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ । ‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’ चिडियाखाना प्रशासनले भनेको छ। शनिबार चिलीको सैंटियागो महानगर चिडियाखानामा खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल[Read More…]

by May 22, 2016 0 comments समाज
बोक्सी ओरोपमा दिव्यामाथि कुटपिट

बोक्सी ओरोपमा दिव्यामाथि कुटपिट

लालबन्दी, ज्येष्ठ ०९ – दाङमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । धनौरी–१ चिलहरीयाकी ६५ वर्षकी दिव्या चौधरीलाई छिमेकी ३२ वर्षका हरि चौधरीले कुटपिट गरेका हुन् । कुटपिटबाट दिव्या गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दिव्याका आफन्तले आइतबार किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो । पीडित दिव्या चौधरीले आफू र[Read More…]

by May 22, 2016 0 comments समाज