समाज

सर्लाही : स्वयमसेविकाहरु सम्मानित !!

सर्लाही : स्वयमसेविकाहरु सम्मानित !!

सर्लाही, पौष ५ – चौथौ रास्ट्रीय महिला स्वास्थ्य स्वयमसेबिका दिवसको अबसरमा आज सर्लाहीको हरिवन नगर पालिका स्तरिय र्याली तथा अन्तरक्रीय कार्यक्रम सम्पन्न भएको छ । हरिवन स्वास्थ्यचौकी इन्चार्ज रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रसासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष सिताराम पोखरेल, यज्ञबिनोद ढुङेल, शेख मेहबुब रेजा, नगरपालिका कि उपमेयर रेनुका पौडेल, सासापुर स्वास्थ्यचौकीका इन्चार्ज गजेन्द्र कुमार महतो लगायतले महिला[Read More…]

सर्लाहि सदरमुकाम मलंगवा-नवलपुर सडकखण्डको निर्माण अलपत्र, जिल्लाबासि निरास !!

सर्लाहि सदरमुकाम मलंगवा-नवलपुर सडकखण्डको निर्माण अलपत्र, जिल्लाबासि निरास !!

सर्लाही, पौष ४ – सर्लाहि सदरमुकाम मलंगवा नवलपुर सडकखण्डको निर्माण अलपत्र परेपछि जिल्लाबासि निरास भएका छन । सदरमुकामलाई पुर्वपश्चिम राजमार्गमा जोड्ने एकमात्र सडक को निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा जिल्लावासि पिडित बनेका हुन । दैनिक सयांै सवारिको आवागमन हुने २६ किलोमिटर मलंगवा नवलपुर सडकखण्ड बर्षौदेखि कालोपत्रे उप्केर दयनिय अवस्थामा पुगेको छ । दैनिक गुड्ने सवारि तथा पैदल यात्रु धुलो–धुवाँबाट[Read More…]

खानेपानीको पाईप बिछ्याउने काममा सहयोग गर्न उपभोक्तासँग अध्यक्ष बासु अधिकारिको आग्रह !!

खानेपानीको पाईप बिछ्याउने काममा सहयोग गर्न उपभोक्तासँग अध्यक्ष बासु अधिकारिको आग्रह !!

सर्लाही, मंसिर २७ – लालबन्दी नगरपालिका अन्तर्गत साविक ११ वडा भित्रका उपभोक्ता हरुलाई स्वच्छ खानेपानी पुर्याउने उदेश्यले निर्माणाधीन तेस्रो साना शहरी खानेपानी आयोजनाको घरघरमा धारा जोड्ने कार्य भईरहेको छ । यसैबिच आयोजनाले सकेसम्म उपभोक्ता हितकालागि निर्माण भएका सडक, बाँध, पैनी जस्ता संरचना बचाई दाँया बाँयाका खालि जग्गामा पाइप बिछ्याइरहेको र समयमै कार्य सम्पन्न गर्नका लागी उपभोक्ताको सहयोग आवश्यक रहेको बताएको[Read More…]

सर्लाहीको हरिवन ११ मा ३० जना अपाङ्गहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो !!

सर्लाहीको हरिवन ११ मा ३० जना अपाङ्गहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो !!

प्रेमनाथ पौडेल ।  सर्लाही, मंसिर १८ – सर्लाहीको हरिवन नगरपालिका ११ मा २६ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा हिजो मिष्ठान्न भोजनका एवम सम्मान कार्यक्रम गरिएको छ । अपाङ्ग संजाल हरिवनको आयोजनामा आयोजित कार्यक्रममा संजालका अध्यक्ष थिरकुमार भट्टराईको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ का प्रदेश सभाका उम्मेद्धार डिल्ली प्रसाद उप्रेतिको प्रमुख आतीथ्यतामा अपाङ्गहरुलाई मिष्ठान्न भोजन गराईएको हो । साथै कार्यक्रममा[Read More…]

धुलोले सर्लाही लालबन्दी नगरपालिका का स्थानिय पिडामा !!

धुलोले सर्लाही लालबन्दी नगरपालिका का स्थानिय पिडामा !!

सर्लाही, मंसिर १७ – लालबन्दी नगरपालिकाको गौरवको आयोजना भनेर चिनिने तेस्रो साना शहरी खानेपानी आयोजनाको काम निरन्तर तथा तिव्र गतिमा अघि बढि रहेको छ । जस अनुसार, साबिक लालबन्दी नगरपालिका १ देखी ११ नम्बर वडाका भिन्न ठाउँमा ट्यांकी नीर्माण सँगै पाईप बिछ्याउने काम भईरहेको छ । अहिले वडा नम्बर ४ स्थीत करैया जानेबाटो र्सोह् विगाह र वडा नम्बर ६ स्थीत[Read More…]

नेपालका प्रथम जगतगुरु १००८ माहराज बालसन्त सर्लाहीको हरिवनमा !!

सर्लाही, मङ्सिर ११ – नेपालका प्रथम जगतगुरु १००८माहराज बालसन्त पैदलयात्रा गर्दै सर्लाहीको हरिवन पुग्नु भएको छ । नेपालको सुदुरपश्चिमी जिल्ला कन्चनपुरको झम्केनी धाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ती बनाउने उदेश्यले पैदलयात्रा गर्दै केहि दिन अघि सर्लाही आईपुग्नु भएको हो । सर्लाहीको लालबन्दी सहित पुर्बी तथा दक्षिणि क्षेत्रको भ्रमण गर्दै आज हरिवनको बिभिन्न क्षेत्रमा भ्रमण गर्दै मन्दिरका लागी आर्थिक[Read More…]

सर्लाही हरिऔँनका एक वडाअध्यक्षलाई डेङ्गु, डेङ्गुको संक्रमण अझै हटेन !!

सर्लाही हरिऔँनका एक वडाअध्यक्षलाई डेङ्गु, डेङ्गुको संक्रमण अझै हटेन !!

सर्लाही, मङ्सिर ११ – सर्लाहीको हरिवनमा ७ जनामा डेंगू देखिएको छ । डेंगू संक्रमित हुनेमा वडा नम्बर ९ का वडा अध्यक्ष सीताराम पोख्रेल समेत रहेका छन् । त्यस्तै उहाँका ससुरा हरिवन ८ का कुल प्रसाद सुवेदीलाई पनि संक्रमित रोग डेंगू देखिएको छ । डेंगू देखिएकाहरुमा हरिवन ९ का जंगली दास, ११ का सीता साह, ११ कै सागर खड्का, राजन कार्की[Read More…]

एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ यसो गरे तपाई बच्नुहुन्छ !

एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ यसो गरे तपाई बच्नुहुन्छ !

मङ्सिर ०८,२०७४ – हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै[Read More…]

सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने !!

सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने !!

सर्लाही, मङ्सिर ०८ – सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने भएको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने संक्रमित रोग डेंगू नियन्त्रणको अभियान स्वरुप यहि मंसीर ११ गते स्वास्थ्य शिविर हुने भएको हो । हरिवनमा रहेको नमूना अस्पतालसँगको सहकार्यमा हरिवन नगरपालिकाले शिविरको आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ । डेंगू अति प्रभावित हरिवनमा डेंगू नियन्त्रणका लागि नगरपालिकाले कुनै[Read More…]

लालबन्दी नगरपालिका का वडाअध्यक्षहरु आ-आफ्नो वडा सफाइ गर्न सकृय !!

लालबन्दी नगरपालिका का वडाअध्यक्षहरु आ-आफ्नो वडा सफाइ गर्न सकृय !!

सर्लाही, मङ्सिर ०५ – सर्लाहिको लालबन्दी नगरपालिका ५ स्थीत रन्जीतपुरमा रहको राममन्दीर सरसफाई गरिएको छ । सोमबार बिहान नवनिर्वाचीत वडा अध्यक्ष मोहन भण्डारीको नेतृत्व एवम वडाका सम्पुर्ण पदाधिकारी, स्थानीयबासी र समाजसेवीहरुको सक्रियतामा मन्दीर परिसर सरफाई गरिएको हो । हरेक सोमबार वडाका सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान अन्र्तगत राममन्दीर परिषरमा रहेका झाडि, बुट्यान हटाई फोहोर व्यवस्थापन गरिएको वडाअध्यक्ष मोहन भण्डारिले जानकारि[Read More…]