सर्लाही बिशेष

राजपाका उम्मेदवार प्रमोद शाह बिजयी !!

राजपाका उम्मेदवार प्रमोद शाह बिजयी !!

सर्लाही, मंसिर २५ – सर्लाहिमा निकै मतत्वका साथ हेरिएको सर्लाहि क्षेत्रनम्बर १ प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा राजपाका उम्मेदवार प्रमोद शाह बिजयी हुनुभएको छ । उहाँ बाम गठबन्धनका उम्मेदवार ध्रुव गौतमभन्दा ५७२ मतले बिजयी हुनुभएको हो । शाहले २२०३६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्दि गौतमले २१४६४ मत पाउनुभएको थियो । आमा मझीदेवी तथा बुवा गणेश साहबाट विक्रम संवत[Read More…]

सर्लाहीको हरिवन ११ मा ३० जना अपाङ्गहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो !!

सर्लाहीको हरिवन ११ मा ३० जना अपाङ्गहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो !!

प्रेमनाथ पौडेल ।  सर्लाही, मंसिर १८ – सर्लाहीको हरिवन नगरपालिका ११ मा २६ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा हिजो मिष्ठान्न भोजनका एवम सम्मान कार्यक्रम गरिएको छ । अपाङ्ग संजाल हरिवनको आयोजनामा आयोजित कार्यक्रममा संजालका अध्यक्ष थिरकुमार भट्टराईको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ का प्रदेश सभाका उम्मेद्धार डिल्ली प्रसाद उप्रेतिको प्रमुख आतीथ्यतामा अपाङ्गहरुलाई मिष्ठान्न भोजन गराईएको हो । साथै कार्यक्रममा[Read More…]

सर्लाहीको बागमतीमा मतदाता शिक्षा समन्धी एकदिने कार्यक्रम सम्पन्न !!

सर्लाहीको बागमतीमा मतदाता शिक्षा समन्धी एकदिने कार्यक्रम सम्पन्न !!

सर्लाही, मंसिर १८ – सर्लाहीको बागमतीमा मतदाता शिक्षा समन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ । यहि आउदो मङ्गसिर २१गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रममा निर्बाचनका समयमा मतदान कसरी गर्ने र कसरी मतदान गर्दा मतपत्र कम बदर गराउन सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । चतुर्भुजेश्वर जनता मा बि सुकेपोखरीका शिक्षक शेरबहादुर[Read More…]

धुलोले सर्लाही लालबन्दी नगरपालिका का स्थानिय पिडामा !!

धुलोले सर्लाही लालबन्दी नगरपालिका का स्थानिय पिडामा !!

सर्लाही, मंसिर १७ – लालबन्दी नगरपालिकाको गौरवको आयोजना भनेर चिनिने तेस्रो साना शहरी खानेपानी आयोजनाको काम निरन्तर तथा तिव्र गतिमा अघि बढि रहेको छ । जस अनुसार, साबिक लालबन्दी नगरपालिका १ देखी ११ नम्बर वडाका भिन्न ठाउँमा ट्यांकी नीर्माण सँगै पाईप बिछ्याउने काम भईरहेको छ । अहिले वडा नम्बर ४ स्थीत करैया जानेबाटो र्सोह् विगाह र वडा नम्बर ६ स्थीत[Read More…]

यस्पाली पनि उखुको मुल्य अझै निर्धारणा हुन सकेन, किसान मर्कामा !!

यस्पाली पनि उखुको मुल्य अझै निर्धारणा हुन सकेन, किसान मर्कामा !!

सर्लाही, मंसिर १७ – तराइको नगदे बालीको रुपमा रहेको उखुको यस क्रसिङ्ग सिजनका लागि अझै मूल्य निर्धारण हुन सकेको छैन । मंसिरको अन्तिम साताबाट उखु क्रसिङ्ग सुरु हुने भएपनि मुल्य निर्धारण नभएपछि सर्लाहीका उखु किसान चिन्तित भएका हुन । बिगतका बर्ष जस्तै यस वर्ष पनि मुल्य निर्धारणका लागि काठमाडौमा त्रिपक्षिय बार्ता गरिए पनि बिना निष्कर्ष टुगींएको छ । बार्ताका लागी[Read More…]

संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने : डा. बाबुराम भट्टराइ !!

संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने : डा. बाबुराम भट्टराइ !!

सर्लाही, मंसिर १७ – नयाँ शक्ती पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने बताउनुभएको छ । सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै डा भट्टराइले मधेशी जनताको अधिकारको लागि पनि जारी संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेको संविधान सवै जनताको भावना अनुसारको नभएकाले संबिधान संसोधन गर्न नयाँ शक्ती पार्टीको[Read More…]

चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा !!

चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा !!

सर्लाही, मंसिर १७ – आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । सीमामा चुनाव विरोधी तत्वको घुसपैठ तथा विष्फोटकजन्य पदार्थहरुको ओसारपसार नियन्त्रणका लागि भारतीय सशस्त्रसीमा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले सयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी राजेशबाबु थापाले जानकारी दिनुभयो । फाइल तश्विर… उहाँका अनुसार सर्लाहीको दक्षिणी क्षेत्र[Read More…]

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

सर्लाही, मंसिर १७ – यहि मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु मतदान केन्द्र तिर लागेका सर्लाहीका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र समेत लगेर[Read More…]

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाही, मंसिर १३ – नेकपा माओवादि केन्द्रका सचिवालय सदष्य एवम् केन्द्रिय कार्यालयका मुख्य सचिव प्रल्हाद बुडाथोकिले सर्लाहिमा बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबि गर्नुभएको छ । बुधवार बिहान कार्यक्रम ढुकढुकी बिशेष संवादमा कुराकानि गर्दै सचिव बुडाथोकिले गठबन्धन बिना पनि बामन्थि पार्टिको बर्चस्व रहेको सर्लाहिमा गठबन्न्धन पछि अरु पार्टिको कल्पनै गर्न नसकिने बताउनुभएको हो । बाम गठबन्धन भनेको देशको प्रगतिको[Read More…]

नेपालका प्रथम जगतगुरु १००८ माहराज बालसन्त सर्लाहीको हरिवनमा !!

सर्लाही, मङ्सिर ११ – नेपालका प्रथम जगतगुरु १००८माहराज बालसन्त पैदलयात्रा गर्दै सर्लाहीको हरिवन पुग्नु भएको छ । नेपालको सुदुरपश्चिमी जिल्ला कन्चनपुरको झम्केनी धाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ती बनाउने उदेश्यले पैदलयात्रा गर्दै केहि दिन अघि सर्लाही आईपुग्नु भएको हो । सर्लाहीको लालबन्दी सहित पुर्बी तथा दक्षिणि क्षेत्रको भ्रमण गर्दै आज हरिवनको बिभिन्न क्षेत्रमा भ्रमण गर्दै मन्दिरका लागी आर्थिक[Read More…]