सर्लाही बिशेष

सोनाम ल्होछारको अवसरमा हरिवनमा १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने …

सोनाम ल्होछारको अवसरमा हरिवनमा १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने …

राजु तामाङ, हरिवन सर्लाही । माघ २० – तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४ औं खि/नागी ल्हो सोनाम ल्होछारको अबसरमा सर्लाहीको हरिवनमा माघ २५ गते देखि फागुन ५ गते सम्म १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ। नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटी र स्मृति कला केन्द्रको संयुक्त आयोजनामा हरिवनको सुर्तीविकासमा सो कार्यक्रम गर्न लागिएको हो। “सोनाम ल्होछारको प्रवर्द्धन[Read More…]

सर्लाहीको ऐतिहासिक मिस सर्लाहीको ग्रान्ड फिनाले को लागि भब्य तैयारी हुँदै …

सर्लाहीको ऐतिहासिक मिस सर्लाहीको ग्रान्ड फिनाले को लागि भब्य तैयारी हुँदै …

सर्लाही, माघ २० – सर्लाही जिल्लामै भईरहेको ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनालको लागी अहिले बिणा चलचित्र मन्दिरमा भब्य तैयारि भईरहेको छ । अहिले उक्त स्थलमा लाईट, सेट र स्टेजको निर्माण कार्य चलिरहेको छ । निर्माण पक्षले गराएको जानकारि अनुसार आज दिउँसो २ बजेसम्म सम्पुर्ण तैयारि पुरा हुनेछ । दिउँसो ३ बजेबाट हुने पहिलो मिस सर्लाहीको ग्राण्ड फिनालका लागी अहिले[Read More…]

रेडियोले बनाएको सेलिब्रेटि : ब्यापारि जोत नारायण शाह !!

रेडियोले बनाएको सेलिब्रेटि : ब्यापारि जोत नारायण शाह !!

सर्लाही, माघ १८ – ‘जोत नारायण शाह’ एक चर्चित नाम । मृदुभाषि, सबैका प्रिय साउजी, सबैलाई रिझाउन सक्ने । सम्भवतः मध्य तराईकै एक चर्चित ब्यापारि । प्रत्येक दिन ग्राहक सँगै हाँसि मजाक गरि हस्याङ फस्याङ गर्दै समान बेच्दै गरेका भेटिने ब्यापारि शाह बजार लाग्ने प्रत्येक सोमबार र बिहिबार लालबन्दी बजारमा भेटिनुहुन्छ भने अन्य दिन हरिवन बजारमा । आफ्नो पसलमा समान[Read More…]

सर्लाही सिसौटियाका स्थानियले पाँच दिनदेखी बिजुली बती बाल्न पाएनन, सम्बन्धित निकायले ध्यान नदिएको जनगुनासो …

सर्लाही सिसौटियाका स्थानियले पाँच दिनदेखी बिजुली बती बाल्न पाएनन, सम्बन्धित निकायले ध्यान नदिएको जनगुनासो …

सर्लाही, माघ १८ – सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत पर्ने सिसौटिया लगायत आसपसका गाउँका बासिन्दाहरु बिजुली नहुँदा बिगत पाँच दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन । गोडैता बजार र सिसौटिया गाउँको बिचमा पर्ने पाकर गाछी भन्ने ठाउँ नजिक पाँच दिन पहिले ट्रेक्टरको ठक्करबाट क्षतिग्रस्त भएको बिजुलीको पोलको मर्मत नहँदा त्यस क्षेत्रमा बत्तीको समस्या उत्पन्न भएको स्थानीय मनजित मंडलले जनाएको छ ।[Read More…]

सर्लाहीको चक्रघट्टा गाउँपालीकालाइ फागुन २५ गते खुला दिसा मुक्त गाउँपालिका घोषणा गरिने …

सर्लाहीको चक्रघट्टा गाउँपालीकालाइ फागुन २५ गते खुला दिसा मुक्त गाउँपालिका घोषणा गरिने …

सर्लाही, माघ १८ – सर्लाहीको चक्रघट्टा गाउँपालीकालाइ फाल्गुन २५ गते खुला दिसा मुक्त गाउँपालिका घोषणा गरिने भएको छ । चक्रघट्टा गाउँपालिकाका मेयर बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न–३ का प्रतिनिधि सभा सांसद रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको खुला दिसा मुक्त अभियान कार्यक्रममा ९ वटा वडाका वडाअध्यक्ष , सदस्य तथा स्थानीयबासीहरु को सर्वसम्मतिमा गाउँपालिकालाई खुला दिसा मुक्त घोषणा गर्ने निर्णय[Read More…]

सर्लाही जिल्लाकै ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल २० गते शनिबार बिणा हलमा हुने …

सर्लाही जिल्लाकै ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल २० गते शनिबार बिणा हलमा हुने …

सर्लाही, माघ १७ – सर्लाही जिल्लाकै ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल पर्सि २० गत्ते शनिबार लालबन्दीको बिणा चलचित्र मन्दिरमा हुने भएको छ । देशका चर्चित तथा सर्लाहीका कलाकारहरुको उपस्थितीमा भब्य रुपमा सर्लाहीको पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल हुन लागेको हो । बिणा चलचित्र हलमा हुने ग्राण्ड फिनालका दिन सुपरस्टार निखिल उप्रेति, नायिका सञ्चिता लुईंटेल, गायक शिव परियार, कमल खत्री,[Read More…]

ढुकढुकी बिशेष प्रेम पत्र प्रतियोगिता २०७४ …

ढुकढुकी बिशेष प्रेम पत्र प्रतियोगिता २०७४ …

सर्लाही, माघ १५ – सलार्हीको प्रिय रेडियोस्टेशन ढुकढुकी एफ.एम.ले हरेक बर्ष जस्तै यो बर्षपनि भ्यालेन्टाईन डे अर्थात प्रेम दिवशको अबशरमा बिशेष कार्यक्रम गर्ने भएको छ ।  यहि फागुन २ गत्ते बुधबारका दिन प्रेम दिवशका दिन प्रेम पत्र प्रतियोगीता गर्न लागेको रेडियोका स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले जानकारि दिनुभयो । उहाँका अनुसार यहि माघ १५ गत्तेबाट प्रेम पत्र लेखेर रेडियोको ठेगानामा पठाउन[Read More…]

हरिवन नगरपालीका को पहिलो ऐतिहासिक नगरसभा यहि माघ १५ गत्ते सोमबार हुने …

हरिवन नगरपालीका को पहिलो ऐतिहासिक नगरसभा यहि माघ १५ गत्ते सोमबार हुने …

सर्लाही, माघ ११ – सर्लाहीको हरिवन नगरपालीका को पहिलो ऐतिहासिक नगरसभा यहि माघ १५ गत्ते सोमबार हुने भएको छ । नगरभित्रका सबै बडाको वडाभेला सकि नगरसभाको तिब्र तयारिमा लागीएको हरिवन नगरपालीका का मेयर गणेश प्रसाईले जानकारि दिनुभएको छ । उहाँका अनुसार हरिवन नगरपालीकाले आर्थिक बर्ष २०७४/७५ का लागी करिव ३२ करोड बजेट बिनियोजन गर्ने छ । हरिवनमा ११ वटा वडा[Read More…]

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी मनाइँदै …

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी मनाइँदै …

सर्लाही, माघ ८ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन[Read More…]

सर्लाहीको लालबन्दीमा चोरि लगाएतका आपराधिक घट्ना बढेपछि नियन्त्रण का लागी युवाहरुको माग …

सर्लाहीको लालबन्दीमा चोरि लगाएतका आपराधिक घट्ना बढेपछि नियन्त्रण का लागी युवाहरुको माग …

पछिल्लो समय सर्लाहीको लालबन्दी सहित यस भेगका बिभिन्न स्थानमा भईरहेका चोरिका घट्ना लगाएतका अन्य खालका आपराधिक कृयाकलाप रोक्न लालबन्दीका युवाहरुले माग गरेका छन । लालबन्दी युवा समितीका अध्यक्ष राजकुमार श्रेष्ठ सहित उपाध्यक्ष सुवास लामा र सचिव शिवराज धमलाको हस्ताक्षर रहेको पत्रमा लालबन्दी नगरपालीका कार्यालय, ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्याललाई पछिल्ला समयमा भईरहेका आपराधिक कृयाकलाप नियन्त्रणका लागी अनुरोध गरिएको[Read More…]