सर्लाही बिशेष

यसवर्ष धान उत्पादनमा बृद्धि हुने …

यसवर्ष धान उत्पादनमा बृद्धि हुने …

लालबन्दी, श्रावण ०४ – यसवर्ष समयमै पानी परेकाले देशका धेरै ठाउँमा रोपाइँ सकिएको छ । अहिलेसम्म देशभर ६० प्रतिशतभन्दा धेरै रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार यसवर्ष ९५ प्रतिशतभन्दा धेरै रोपाइँ हुने अनुमान छ । पोहोर यो अवधीमा ४२/४३ प्रतिशत मात्र रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशत रोपाइँ सकिएकाले कुनै पनि खेत बाँझो हुने अवस्था[Read More…]

घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता …

लालबन्दी, श्रावण ०४ – स्थानिय शान्ति समितिको सचिवालय, मलंगवामा मानवअधिकार उल्लंघन सम्बन्धी घटना छानविन प्रयोजनका लागि ३ सय ८८ वटा उजुरी दर्ता भएकोे छ । सचिवालयका सचिव नारायण गुर्मछानका अनुसार बेपत्ता आयोगसम्वन्धि १२ र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बद्ध ३ सय ७६ गरि जम्मा ३ सय ८८  वटा उजुरी दर्ता भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित शान्ति समिति[Read More…]

प्रतिनिधी छनौट …

लालबन्दी, श्रावण ०४ – लोकतान्त्रीक आदिवासी जनजाति महासंघको यहि श्रावण १५ र १६ गते काठमाडौमा हुने अधिबेशनका लागी नबलपुरमा प्रतिनिधी छनौट गरिएको छ । सर्लाहिको नवलपुरस्थित गणेशचोकमा महासंघकी जिल्ला कमीटी अध्यक्ष काजिमान माझीको अध्यक्षतामा बसेको महासंघकोदोस्रो बैठकले प्रतिनिधि छनोट गरेको हो । बैठकले लिली घिसींग, कीशोर मीक्चन, कौसलिया लुंगेलीलाई प्रतिनिधि छनोट गरेको छ । एमाले जिल्ला सचिब बेचीलुंगेली, युवा नेता सुरेन्द्र[Read More…]

जिल्ला अदालत सर्लाहीले एक बर्षमा एक हजार, दुई सय ३७ वटा मुद्दाको फैसला ग¥यो …

लालबन्दी, श्रावण ०४ – जिल्ला अदालत सर्लाहीले एक बर्षमा एक हजार, दुई सय ३७ वटा मुद्दाको फैसला गरेको छ । आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालत सर्लाहीमा दुई हजार छ सय ८० वटा मुद्दा दर्ता भएको मा अदालतका पाँच न्यायधिशले एक हजार दुई सय ३७ वटा मुद्दाको फैसला गरेका हुन् । गत आर्थिक बर्षमा हेर्न नभ्याएका एक हजार चार सय ४३[Read More…]

अनेरास्ववियु सर्लाही को १६ औँ जिल्ला अधिवेशन अनिस्चितकाल का लागि स्थगीत  …

अनेरास्ववियु सर्लाही को १६ औँ जिल्ला अधिवेशन अनिस्चितकाल का लागि स्थगीत …

लाल्बन्दी, असार २६ – नेकपा एमाले नीकट बिधार्थी संगठन अनेरास्वयु सर्लाहीको १६ औँ जिल्ला अधिवेशन अनिश्चित कालका लागी स्थगित भएको छ । हिजो हजारिया स्थित सरस्वति उच्च माध्यमिक बिद्यालयमा सुरु भएको अधिवेशन बन्द सत्र सकिए सँगै बन्द सत्रमा प्रबेश गर्ने क्रममा केहि कमिटि सदष्यहरुले असहमति जनाएपछि अधिवेशन स्थगित भएको हो । अधिवेशन स्थगित हुनुमा जारि बिद्यार्थिको परिक्षालाई पनि कारण मानिएको छ[Read More…]

निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा जागिर चट हुने

निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा जागिर चट हुने

लालबन्दी, असार २१ – निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन छ, तर शिक्षकले भने त्यसका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन (आठौँ संशोधन), २०७३ ले शिक्षकका लागि त्यस्तो कडा कानुन बनाएको हो । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पालामा[Read More…]

बिरुवाहरुको अनुगमन

लालबन्दी, असार २१ – इलाका वन कार्यलय लालबन्दीका बिभिन्न जातका बिरुवाहरुको सोमबार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकृक्त मेघनाथ काफ्ले सहित जिल्ला कार्यालयहरुको प्रमुख टोलीहरुले इलाका बन कार्यालयको अनुगमन गरेका हुन् । इलाका वन कार्यलयका १ लाख ४० हजार बिरुवा लगाएइएको मध्य सवै बिरुवाहरु उत्कृष्ट भएको इलाका बन अधिकृक्त केदार कार्कीले बताएका छन् । खयर, मसला, टिक,इपील,सीसौ, राजबृक्ष, अमला,बेल लगाएतका बिरुवाहरुको[Read More…]

ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गयो …

ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गयो …

लालबन्दी, असार २१ – सर्लाहीको इश्वरपुर नगरपालिका ९ मा  ट्रयाकटर पल्टिएर एक युवाको ज्यान गएको छ । सोमबार दिउँसो १२ बजे इश्वार पुर नगरपालिका वाडा नम्बर ९ स्थीत कोरीया टोलका ३५ बर्षिया करण महतोको बारीमा आफ्नै ट्रयाकटर आफुले जोत्ने क्रममा पल्टिदा उनको ज्यान गएको हो । उनको शव अहिले पोष्टमार्टमका लागी जील्ल सदरमुकाम मलंगवा पठाईएको इलाका प्रहरी कार्यालय इश्वारपुरका इन्सपेक्टर दिवाकर घिमीरेले[Read More…]

बलत्कारको आरोपमा एक युवक पक्राउ …

बलत्कारको आरोपमा एक युवक पक्राउ …

लालबन्दी, असार २१ – सर्लाहीको इश्वरपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । आसार १६ गते शुक्रबार कोचिन पढेर घर फर्कदै गरेकी बालिका लाई सामुहिक बलात्कार गर्ने इश्वरपुर नगरपालिका ७ पोखरी टोलका १९ बर्षीय नरेश राम चमार पक्राउ परेका हुन् । जिल्ला अदालत मलंगवामा २५ दिनको म्याद थप गरि चमार बिरुद्ध जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ[Read More…]

घरेलु मदिरा नस्ट ….

घरेलु मदिरा नस्ट ….

लालबन्दी, असार १२ – सर्लाही को लालबन्दी नगरपालिका भित्र को एक बस्ती बाट बरामद घरेलु मदिरा ईलाका प्रहरी कार्यलय लालबन्दी ले शनिबार नस्ट गरेको छ । तस्विर: रितिक अधिकारि  It’s only fair to share…