सर्लाही बिशेष

नेकपा एमाले इश्वरपुर नगर अधिवेशनको खुला सत्र सम्पन्न

लालबन्दी, बैशाख २६ – नेकपा एमाले इश्वारपुर नगर अधिवेशनको खुला सत्र आईतवार सम्पन्न भएको छ । अधिवेशनको वन्द शत्र अहिले भईरहेको एमाले सर्लाहीका उपाध्यक्ष ध्रव गौतमले अधिवेशन स्थलबाट ढुकढुकी एफएमलाई बताएका छन् । खुला सत्रको अधिबेशनको एमाले इश्वारपुर नगर कमीटीका संयोजक कासीलाल धामीको अध्यक्षतामा सम्पन्न खुला सत्रमा एमाले केन्द्रीय सदस्य लक्ष्मण पौडेल,एमाले सर्लाही जिल्ला अध्यक्ष रेवति पन्त, एमालेका सचिव बेचि[Read More…]

अपांगता भएका व्यक्तिलाई ह्विल चेयर वितरण

लालबन्दी, बैशाख २६ – हरिवन युवा क्लवले अपांगता भएका व्यक्तिलाई आईतवार उनकै घरदैलोमा गई ह्विल चेयर वितरण गरेको छ । अनेरास्ववियूका उज्वल ढुंगानाले हरिवन नगरपालिकास्थित दुई वेग्लावेग्लै स्थानका अपांगता भएका व्यक्तिलाई ह्विल चेयर वितरण गरेको वताए । क्लवले हरिवन नगरपालिका वडा नम्बर ८ का प्रविण वस्नेत र वडा नम्बर ९ का तिलकवहादुर उप्रेतीसमेतको घरमै गई ह्विल चेयर वितरण गरेको वताईएको[Read More…]

उखु किसानको विवरण समयसीमाभित्र नदिए उद्योग विरुद्ध आन्दोलनमा उत्रने उखु उत्पादक महासंघको चेतावनी

लालबन्दी, बैशाख २६ – उखु उत्पादक महासंघ, नेपालले उखु किसानको विवरण वुझाउन आईतवार सम्मको समयसीमा तोकेको छ । जिल्ला प्रशासन कार्यालयले मागेको किसानको विवरण चिनी उद्योगले नदिए उद्योगका विरुद्ध कडा आन्दोलन थाल्ने महासंघले चेतावनी दिएको छ । सरकारले क्विन्टलमा २५ रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराए पनि उखु किसानले पाउन सकेका छैनन् । अनुदान वितरण गर्न ढिलाईले किसान आक्रोशित भएका[Read More…]

विश्व रेडक्रस दिवसका अवसरमा मलंगवामा पहिलो पटक ब्लड बैंकको स्थापना

लालबन्दी, बैशाख २६ – ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, सर्लाहीले पहिलो पटक ब्लड बैंकको स्थापना गरेको छ । समाजसेवी राजन सिंहले मलंगवास्थित नेपाल रेडक्रस सोसाईटीको भवनमा ब्लड बैंक स्थापना गरिएको वताए । उनले ब्लड बैकको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष महेन्द्रप्रसाद सिंहले शुभारम्भ गरेको जानकारी दिए[Read More…]

लालबन्दीमा जिल्लास्तरिय किशोरी मैत्री समन्वय गोष्ठि सम्पन्न

लालबन्दी २४ बैशाख – बालसंरक्षण संस्था लालबन्दीको आयोजनामा बिहीवार जिल्लास्तरिय किशोरी मैत्री समन्वय गोष्ठि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधा घिमिरेले इँट्टाभट्टामा मजदुरी गर्ने किशोर किशोरीलाई शैक्षिक मार्गमा डो¥याउन अपनाउनु पर्ने योजनाका वारे गोष्ठिमा छलफल गरिएको थियोे । संस्थाका अध्यक्ष राधा घिमिरेले इँट्टाभट्टामा मजदुरी गर्ने व्यक्तिका छोराछोरीलाई विद्यालय भर्नाका साथै विद्यालय छाडेर मजदुरी पेशा अंगालेका किशोर किशोरीलाई लर्नि¨ टुगेदर[Read More…]

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले शुक्रबार हरिपुरमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै

लालबन्दी २४ बैशाख – जिल्ला प्रहरी कार्यालय, सर्लाहीले शुक्रबार हरिपुरमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चरित्रविक्रम कार्कीले प्रहरी हेडक्वार्टरको नियमित कार्यक्रमअन्र्तगत नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिने वताए । उनले सुनुवाई कार्यक्रममा विशेष गरि स्थानियवासीको उपस्थिति हुने जानकारी दिए । It’s only fair to share…

नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गरिँदै

नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गरिँदै

लालबन्दी २४ बैशाख – पद्म भूवनेश्वरी बृद्धा सेवाश्रम नेत्रगंजले सेवाश्रममा आश्रय लिई रहेका बृद्धालाई शुक्रबार सम्मान कार्यक्रमको आयोजना गरेको छ । सेवाश्रमका संरक्षक भवानी कोइरालाले बृद्ध आमाहरुलाई मिठो खान दिई उनीहरुको सम्मानका लागि बिशेष सम्मान कार्यक्रमको आयोजना गरिएको वताईन । उनले सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, व्यापारी तथा बुद्धीजीविहरुलाई डाँकिएको जानकारी दिईन् । नौ महिनासम्म गर्भमा राखेर[Read More…]

सर्लाहीको हरिपुरमा द्रुत गतिमा मोटरसाईकल चलाउदा २ जना घाईते

लालबन्दी २२ बैशाख – सर्लाहीको हरिपुरमा द्रुत गतिमा मोटरसाईकल चलाउदा २ जना घाईते भएका छन् । चिताएनबाट द्रुत गतिमा गएको मोटरसाईकल हरिपुर ९ मा पुग्दा चिम्पलीएर लड्दा २ जना घाईते भएका हुन् । घाईते हुनेमा सर्लाही हरिपुर ४ वस्ने २२ वर्षीय छविलाल महतो र सोहि स्थानका १७ बर्षीय सुसीलकुमार पण्डित घाइते भएका जिल्ला ट्रफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।[Read More…]

ईन्दुशंकर चिनि उद्योगबाट हुने प्रदुषणका कारण आक्रान्त बनेका स्थानिय आन्दोलनमा

लालबन्दी २२ बैशाख – सर्लाहीको हरिऔन प्रदुषित बन्दै गएको छ । इन्दुशंकर चिनि उद्योगबाट निस्कीएको धुलोधुवा र नराम्रो गन्धले गर्दा स्थानियलाई सकस बनाएको हो । चिनिमीलले प्रदुषण बढाएको भन्दै आज स्थानिय बासीन्दा आन्दोलन मा उत्रियका छन् । अहिले हावा हुरी चल्ने समय भएकाले चिनिमीलको प्रदुषणका कारण स्थानियहरु घरबाहिर निष्कन नसक्ने अबस्था सृजना भएको तथा बिभिन्न रोग को संक्रमण समेत बढ्दै[Read More…]

सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर गा.बि.स. मा पिउने पानिको हाहाकार

सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर गा.बि.स. मा पिउने पानिको हाहाकार

लालबन्दी २१ बैशाख – सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर गा.बि.स. अन्तर्गतको वडा नंं.१ मा पिउने पानिको हाहाकार भएको छ । परवानिपुरको वडा नं. १ मा पर्ने तल्लो चिसापानी, कटहरबोट, सतभैया लगाएतका बस्तिहरुमा पिउने पानिको चरम अभाव देखिएको हो । स्थानिय डोठे डाँडामा रहेको पानिको मुलबाट यी बस्तीहरुमा पानि पु¥याउने गरिएको भएपनी अहिले उक्त मुल सुक्दा स्थानिय काकाकुल को अबस्थामा पुगेका छन ।[Read More…]